• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

सरस्वती क्लबद्धारा क्यान्सर पीडित पत्रकार बानियांँलाई ३० हजार सहयोग

  •  शनिबार, फागुन १७, २०८१ मा प्रकाशित

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित सरस्वती क्लबले सोही ठाउंँकी क्यान्सर पीडित पत्रकार संगिता बानियांँलाई ३० हजार सहयोग गरेको छ । क्लबका अध्यक्ष सुवास सिलवालको सक्रियतामा उपचारको लागि ३० हजार सहयोग गरेको हो । आर्थिक अभावका कारण उपचारमा कठिनाई भएपछि क्लबले बानियांँको ग्लोबल आइएमई बैंकको क्यूआर मार्फत खातामा जम्मा गरेको हो । क्लबले ३० हजार नगद जम्मा गरेको र क्लबले आयोजना गरेको भजन प्रतियोगिताको अवसरमा चलाएको संगीता बचाउ अभियान मार्फत थप ६० हजार रुपैयांँ जम्मा भएको अध्यक्ष सिलवालले जानकारी दिनुभयो ।

आजनै पत्रकार संगीता बानियाँ सिलवाल थप उपचार (ब्रेनमा रेडियसन)का लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।उहाँलाई आज शनिबार निवासबाटै क्यान्सर पिडित संगीता बानियाँ सिलवाल बचाउ अभियानले सुस्वास्थ्य कामनासहित बिदा गरेको छ । चितवन मेडिकल कलेजको क्यान्सर अस्पतालमा केमो थेरापीको उपचार गराईरहेकी उहाँको रेडियसनका लागि भारत पारस क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर गुडगाउँ दिल्लीमा रेफर गरिएको हो ।संगीताको साथमा दाजु सुरेश बानियाँ काठमाडौं हुदैं भोली अस्पतालमै पुग्नुहुनेछ । उहांँको रेडियसन मार्फत ब्रेनको उपचार हुने चिकित्सकले बताएका छन् ।

दिल्लीका लागि विदाई भेटमा अभियानका संयोजक सामाजिक अभियान्ता विदुर केसी, सदस्य पश्चिम चितवन पत्रकार मंचका अध्यक्ष अनिल भट्टराई, सदस्यहरु – अभियान्ता किशोर गुरुङ, सु्वास सिलवाल, अमृत बानियाँ, लालबहादुर भट्ट, विना बानिया लगायत परिवारका सदस्यहरु उपस्थित हुनुहुनुथ्यो ।उहाँ भारतमा रहेपनि सहयोग अभियान भने जारी रहने संयोजक विदुर केसीले जानकारी दिनुभयो । हालसम्म उहाँको उपचारका लागि १७ लाख २८ हजार सहयोग प्राप्त भएको छ ।

हाल मनकारी मनहरु , सामाजिक, राजनितिक व्यवसायिक व्यक्तिटोल सुधार, आमा समुह, युवा क्लव, सहकारी संस्थादेखि राजनीतिक दल र विभिन्न संघ संस्थाहरुद्धारा सहयोग भईरहेको छ । थप सहयोगका लागि यसअघिकै प्रणाली संगीताकै बैंक खातामा रकम जम्मा गर्न सकिने र क्युआर मार्फत सहयोग गर्न ‘क्यान्सर पीडित पत्रकार संगीता बानिया सिलवाल बचाउ अभियान’ आग्रह समेत गरेको छ ।

शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.