• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. आँखा अस्पतालमा बिरामी बढे

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

भरतपुर – १० का बासिन्दाले पाउने भए निशुल्क एम्बुलेन्स र शव बहान सेवा

  •  बुधबार, चैत २०, २०८१ मा प्रकाशित

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० का बासिन्दालाई अस्पताल सम्म आउन र अस्पतालबाट घर फर्कनका लागि निःशुल्क एम्बुलेन्स सेवाका साथै कसैको मृत्यु भएमा शवबहान सेवा पनि पाउने भएका छन । वडा कार्यालयले आफ्नो वडा भित्र रहेका बिभिन्न पाँच वटा संस्था संग निःशुल्क एम्बुलेन्स सेवाको सम्झौता गरेको हो ।

मंगलबार कार्यालयमा वडा अध्यक्ष परमेश्वर खनाल र एम्बुलेन्स संञ्चालन गर्ने संस्थाहरुका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । टेक प्रसाद अर्यालय स्मिृत प्रतिष्ठान, टोपनारायण ढकाल स्मृति समाज, देवी प्रसाद वस्ती स्मृति प्रतिष्ठान, सामुदायिक स्वास्थ्य एवं अनुसन्धान केन्द्र र गुणराज पाठक स्मृति प्रतिष्ठानका प्रतिनिधिहरुले वडाका स्थायी तथा अस्थायी बासिन्दाहरुलाई आकस्मिक सेवाका लागि निःशुल्क सेवा दिने गरी सम्झौता गरिएको हो ।

वडाबासिलाई चौबिसै घण्टा सेवा दिने गरी यो सम्झौता गरिएका अध्यक्ष खनालले जानकारी दिनुभयो । आकाश्मिक रुपमा अस्पतालमा लैजान साधन नपाएर उपचार अभाव नहोस भनेर सम्झौता गरिएको उहाँले बताउनुभयो । साथै आर्थिक अभावमा शवको दाहासंस्कार गर्न समस्या पर्ने परिवारको लागि निःशुल्क शवबहान सेवा दिईएको उहांँले जानकारी दिनुभयो ।

यो सम्झौता बि. सं. २०८४ साल चैत ३० गते सम्म कायम रहने उहाँले बताउनुभयो । एम्बुलेसको प्रयोग बहिरंग सेवाका बिरामीहरुले गर्न नपाउने सम्झौतामा लेखिएको छ । अध्यक्ष खनालले वडा कार्यालयमा आफ्नो नेतृत्वमा आए संगै वडा बासीका लागि जिल्लाका दुई ठूला मेडिकल संग ५० प्रतिशत छुट, अन्य साना अस्पतालमा २० देखि ३० प्रतिशत छुट, गरिब तथा जेहन्दार बिद्यार्थीका लागि निःशुल्क शिक्षा लगायतका कामहरु भइसकेका छन ।

बुधबार, चैत २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

अत्यावश्यक औषधि उत्पादनको समझदारी

आँखा अस्पतालमा बिरामी बढे

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.