• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • १६ मिनेट 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ३ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ३ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • २० घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • २० घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • २१ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • २२ घण्टा 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ४. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. मीना सुनारको उद्धार

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ९. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • १०. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

अमेरिकाको स्वास्थ्य योजना कटौतीले आदिवासी समुदायमा असर : प्रतिवेदन

  •  बुधबार, जेठ २१, २०८२ मा प्रकाशित

साक्रामेन्टो, अमेरिका, । अमेरिकाको सङ्घीय स्वास्थ्य कार्यक्रममा ठूलो कटौती भएपछि देशभरका आदिवासी समुदायका नेताहरू चिन्तित भएका छन् । यसले आदिवासीहरूका स्वास्थ्य सेवामा ठूलो असर पार्ने स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

नेभाजो आदिवासी समाजका अध्यक्ष बू न्यग्रेनले भन्नुभयो,“सङ्घीय अनुदान र कामदार कटौतीले चार लाख जनसङ्ख्या भएको नेभाजो समुदायमा असर परेको छ । नेभाजो आदिवासी क्षेत्र अमेरिकाको सबैभन्दा ठूलो आदिवासी आरक्षण हो, जुन एरिजोना, न्यू मेक्सिको र युटाह राज्यमा फैलिएको छ ।”

स्वास्थ्य तथा जन कल्याण विभागले आफ्नो कामदार सङ्ख्या घटाउने योजना बनाएको छ । यसबाहेक, राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले विभागका सबै काममा खर्च ३५ प्रतिशत कम गर्ने निर्देशन दिनुभएको छ ।

यी कटौतीका कारण आदिवासी समुदायलाई दिइने अनुदानमा कमी आएको छ र स्वास्थ्य परियोजनाहरूमा समस्या आएको छ । नेभाजो प्रतिनिधि चेरीलिन याजिजीले भन्नुभयो,“यी कटौतीहरूले हाम्रो जनजीवनमा प्रत्यक्ष असर पुर्याइरहेका छन् ।”

सङ्घीय कर्मचारी कम हुँदा स्वास्थ्य सेवा कार्यक्रममा आवश्यक सहयोग र आर्थिक सहायता पाउन गाह्रो भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

राष्ट्रिय आदिवासी स्वास्थ्य बोर्डले स्वास्थ्य मन्त्रीलाई पठाएको पत्रमा आदिवासी समुदायले छ लाख अमेरिकी डलरभन्दा बढी अनुदान गुमाएको जानकारी दिएको छ ।

यसले समुदायका स्वास्थ्यकर्मी, खोप कार्यक्रम र तथ्यांक सुधार योजनामा असर पुर्याउन सक्छ । स्ट्यान्डिङ्ग रक सिउक्स समुदायको अध्यक्ष जेनेट अल्काइरेले यसले स्वास्थ्य सेवामा ठूलो प्रभाव पार्ने बताउनुभयो ।

“हामीलाई यी निर्णयमा सल्लाह नै दिइएको छैन,” संयुक्त दक्षिण तथा पूर्वी आदिवासी सङ्गठनको लिज मेलरबाले बताउनुभयो । यी कटौती सङ्घीय सम्झौता उल्लङ्घन गर्ने कदम हो । रासस

बुधबार, जेठ २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

दुई हजार एम्बुलेन्स थन्किए

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.