• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ४ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ८ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ९ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ९ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ९ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १२ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १३ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १५ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

मनकामनामा मनोसामाजिक परामर्श तथा सचेतना कार्यक्रम

  •  बिहिबार, जेठ २९, २०८२ मा प्रकाशित

चितवन । भरतपुर ८ को आयोजना तथा आमा बच्चा स्वास्थ्य नेपालको समन्वय र मनकामना अस्पतालको प्राविधिक सहयोगमा दुईदिने मनोसामाजिक परामर्श तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

आमा बच्चा स्वास्थ्य नेपालकी अध्यक्ष कविता खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर ८ का वडाध्यक्ष पूर्ण बहादुर रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै रानाभाटले समाजमा मनोसामाजिक परामर्शको खाँचो भएर नै वडाले यो अभियान अगाडि बढाएको बताउनुभयो ।

घर परिवार तथा समाजमा उत्पन्न विभेद आदिका कारण यस्ता खालका समस्या देखिने हुँदा यसको निराकरणमा वडाको प्रमुख भूमिका रहने बताउनु भयो ।
आगामी दिनहरुमा समेत वडाबासी सबैलाई मनोपरामर्श तालीम प्रदान गराउने आफ्नो लक्ष्य रहेको उहांँले बताउनुभयो ।

मनकामना अस्पतालका अध्यक्ष ध्रुव प्रसाद काफ्लेले बिरामीको उपचार सेवामा मनकामना अस्पताल सधैं तयारी रहेको बताउनुभयो ।
मानसिक स्वास्थ्य समस्यालाई हल गर्दै त्यस्ता बिरामीहरुको उपचारमा थप सहुलियतपूर्ण व्यवस्था गर्ने समेत बताउनुभयो ।

अस्पतालले हालसम्म थुप्रै सेवाहरु दिदै आएको जानकारी दिंँदै उहाँले सबै किसिमका रोगको उपचारमा केही छुटको प्रबन्ध समेत अस्पतालले मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुलाई मानसिक समस्या , यसको लक्षण, उपचार विधी लगायतका विषयमा नीलु अर्याल र प्रतिमा अधिकारीले अभिमुखीकरण गर्नुभएको थियो ।

त्यस्तै आमा बच्चा स्वास्थ्य नेपालकी अध्यक्ष कविता खतिवडाले समाजमा आत्महत्याको संख्यामा वृद्धि भएको बताउंँदै उहाँले यसको निदान भनेकै मनोपरामर्श भएको बताउनुभयो ।
पारिवारिक रहनसहन, खानपिन, बिलासी जीवनयापन, कलह, बिभेद आदिकै कारण यस्ता समस्या समाजमा सिर्जित हुँदै गएको खतिवडाले तर्क गर्नुभयो ।
मानसिक समस्यामा परेकाहरुको व्यक्तिहरुको उद्घारमा जोड दिन सबैजना मिलेर लाग्नुपर्ने धारणा राख्नुभयो ।

आम मानिसमा चौबिस सेकेन्ड भित्र आउने खराब सोचका कारण यस्तो समस्या सिर्जित हुने हुँदा उहाँले सकारात्मक सोचको बिकास गर्न सबैमा आह्वान गर्नुभयो ।
आफूमा भएका कमीकमजोरीहरुलाई औल्याउँदै सुधार गर्नुपर्ने बताउनुभयो ।

मनकामना अस्पतालको सभाहलमा भएको सो कार्यक्रममा झन्डै ३० जना वडाबासीहरुको सहभागीता रहेको थियो ।

बिहिबार, जेठ २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.