• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • २ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

स्वास्थ्य उपचार सहुलियत सम्बन्धी समझौता सम्पन्न

  •  शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित

चितवन । भरतपुरस्थित पुष्पाञ्जली अस्पताल प्रा.लि.,बिद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि.र विद्युत व्यवसायी संघ चितवनबीच स्वास्थ्य उपचार सहुलियत सम्बन्धी समझौता सम्पन्न भएको छ।

सम्झौता कार्यकममा पुष्पाञ्जली अस्पतालका प्रबन्ध निर्देशक सुजनराज अधिकारी,बिद्युत व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुप्रसाद चालिसे र बिद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष डोलराम न्यौपानेको उपस्थितिमा सम्झौता गरिएको हो।

सम्झौताअनुसार,चितवन जिल्लाका बिद्युत व्यवसायी संघका पदाधिकारी,व्यवसायिक सदस्य,कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूले पुष्पाञ्जली अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार सेवामा पच्चीस प्रतिशतसम्म छुट पाउने अस्पतालका प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो। सेवाग्राहीले छुट सेवा लिन आउँदा संस्थाको परिचय पत्र वा आधिकारिक पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने उल्लेख गरिएको छ।

सम्झौतामा उल्लेख गरिए अनुसार हस्पिटलबाट प्रवाह हुने सेवाहरू जस्तै:बेड चार्ज,ल्याब टेस्ट,ईसिजी,इको,भिडियो एक्सरे, एक्सरेलगायतका सेवामा पच्चीस प्रतिशत छुट साथै अप्रेशन, सिटीस्क्यान र क्याबिन बेडमा भने दशप्रतिशत छुट पाउनेछन्, त्यस्तैगरी औषधीमा सात प्रतिशत छुट प्रदान दिइनेछ।

अस्पतालका सामाजिक सेवा एकाइ प्रमुख केदार प्रसाद सुवेदीका अनुसार सम्झौता कार्यक्रममा अस्पतालका वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीले अस्पतालबाट प्रदान गरिने सेवासंगै सामाजिक उत्तरदायित्व अनुसार विभिन्न ग्रामीण क्षेत्रमा गरिँदै आएको स्वास्थ्य सचेतनामुलक सहितको स्वास्थ्य शिविर कार्यक्रमलाई थप प्राथमिकताका साथ सञ्चालन गर्ने बताउनु भयको थियो।

शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.