• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • ४ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • ४ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • ४ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • ४ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

रत्ननगरका नयांँ जनप्रतिनिधिको सय दिन : स्वास्थ्य विमा देखि निःशुल्क उपचार सम्म

  •  शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका जनप्रतिनिधिहरुले शुक्रवार १०० दिनमा गरेका कामहरुको प्रगति विवरण सार्वजनिक गरिएको छ । शुक्रवार सो नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी सय दिनमा गरिएका काम सार्वजनिक गरेको हो ।

मेयर प्रल्हाद सापकोटाले प्रतिबेदन सार्वजनिक गर्दै १० जना विपन्न समुदायका विद्यार्थीलाई निशुल्क प्रविधिक शिक्षा पढाउन सुरु गरेको र रत्ननगर अस्पतालमा विपन्न समुदायका विरामीको उपचारका लागि ३० लाखको स्वास्थ्य उपचार कोष स्थापना गरिएको बताए । १०० दिनको अबधिमा विपन्न समुदायको पहिचान गरी ३ हजार २०० घरपरिवारको स्वास्थ्य बीमा गर्ने कामको सुरुवात भइसकेको छ । सय दिनको अबधिमा सो नगरपालिकाले दुई ठुला योजनामा बजेट थप गर्न सफल भएको छ ।

३ करोड ३९ लाख रुपैया बजेट रहेको सौराहा सौन्दर्य परियोजनामा बजेट थप गरी १८ करोड बनाउन सफल भएको मेयर सापकोटाले बताए । त्यसैगरी ५० लाखको शान्तिचोक पिठुवा सडकमा बजेट थप गरी ४ करोड पु¥याइएको छ । १०० दिनको प्रगति प्रतिवेदन तयार गरेको सो नगरपालिकाले नगर सभाबाट पारित गरिएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन लैजान सक्नुलाई सफलता मानिएको छ । निर्वाचित भएर आएपछि जेठ र असार पुरानै बजेटमा काम गर्नु परेका कारण नयाँ काम नदेखिएको मेयर सापकोटाको भनाई छ ।

१०० दिनमा जम्मा हामीले एक महिना मात्र राम्ररी काम गर्न पाएका छौं उनले भने नगरबासीको चाहना हामीले बुझेका छौं,अब तीव्र गतिमा काम हुन्छ । भरतपुर महानगरपालिकामा सुकुमबासीलाई लालपूर्जा वितरण सुरु भइसकेकाल कारण रत्ननगरमा त्यसको दवाव परेको छ । आफु निर्वाचित भएर आएपछि सुकुमबासीलाई निस्सा वितरणको काम भइरहेको र राष्ट्रिय भूमि आयोगसंग समन्वय गरी चाडै लालपूर्जा वितरण गरिने मेयर सापकोटाले बताए ।

१० दिनमा सौराहामा सौर्य लाइट जडान,वडा नं १२ मा इन्जिनियरिङ कलेज स्थापनाको प्रक्रिया,दुधमा र घाँसमा अनुदान,नगरप्रमुख उद्यमशिलता कार्यक्रमको निरन्तरता,बाँझो जमिनको उपयोग र सामुहिक रुपमा जग्गा भाडामा लिई सामुहिक खेती गर्ने कार्यमा बजेट विनियोजना गरी प्रक्रिया अगाडि बढेको उपमेयर यादव प्रसाद पाठकले जानकारी दिए । त्यसैगरी नगरपालिकामा नयाँ प्रशासकीय भवन निर्माणको लागि बहुबर्षीय योजनाको सुरुवात,फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन प्राङ्गारिक मल उत्पादन उद्योग सञ्चालनको तयारी गरिएको उमेयर पाठकले जानकारी दिए ।

रत्ननगर अस्पतालमा मातृशिशु अस्पतालको भवन निर्माण तथा झुवानीमा वाटर किङडम निर्माण भइरहेको छ । जेष्ठ नागरिक तथा सुत्केरी महिलाको लागि घरभेट कार्यक्रम अन्र्तगत १६ वटै वडामा ८० वर्ष माथिका जेष्ठ नागरिक र सुत्केरी महिलाको घरमै स्वास्थ्य जाँच तथा सुगर प्रेसर परीक्षण गर्ने कार्य सञ्चालन गरिएको उनले जानकारी दिए ।

शैक्षिक विज्ञहरुसँग पराशर्म गरी प्राविधिक धार तर्फ गुणस्तरीय शिक्षामा जोड दिदै १० वर्षे नगर शिक्षा योजनाको निर्माणको कार्य थालनी गरिएको उपमेयर पाठकले जानकारी दिए । नगरमा रहेका विद्यालयमा ८ कक्षा सम्म पठन पाठन गराउने गरी स्थानिय पाठ्यक्र निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।

शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.