• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

ईश्वरपुरमा पहिलोपटक आँखा उपचार केन्द्र सञ्चालन

  •  बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित

सर्लाही ।ईश्वरपुर नगरपालिकामा पहिलोपटक आँखा उपचार केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल र हिरालाल सन्तुदेवी नेत्र विज्ञान अध्ययन संस्थानको सहकार्यमा ईश्वरपुर नगरपालिकाले नगर अस्पतालको भवनमा आँखा उपचार केन्द्र स्थापना गरेको हो ।

केन्द्रका डा राकेश साहले आखाँसम्बन्धी प्राथमिक उपचार, बहिरङ्ग सेवा, चश्मा सिफारिस तथा परीक्षण गरिनुका साथै महिनाको अन्तिम साता मोतियाविन्दुको शल्यक्रिया सेवा प्रदान गरिने बताउनुभयो । उहाँले केन्द्रमा आउने सेवाग्राहीलाई आँखा स्वास्थ्य बनाउने उपाय तथा सल्लाहसमेत दिइने जानकारी दिनुभयो ।

आँखा परीक्षणका लागि केन्द्रको हातामा आउनुभएका स्थानीयवासी शिवनाथ चौधरीले आफ्नै गाउँ–ठाउँमा आँखाको परीक्षण गराउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । आँखा उपचार केन्द्र सञ्चालनमा आएको पहिलो दिन स्थानीय ५० जनाको आँखा परीक्षण गरिएकामध्ये छ जनामा मोतियाविन्दु फेला पारिएको केन्द्रको ओपिडी कक्षले जनाएको छ ।

ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले अब आँखाको सामान्य समस्या आउँदा पनि सिराहा जिल्लाको लहान आँखा अस्पताल धाउनुपर्ने बाध्यतालाई समाधान गर्न आँखा उपचार केन्द्रको स्थापना गरिएको बताउनुभयो । उहाँले सामान्यतया स्थापित आँखा उपचार केन्द्रमा सबै सुविधा दिने गरी आँखा अस्पतालका रूपमा विकास गरिने जनाउनुभयो ।

“आँखाको ज्योति गुमाउने जोखिममा रहेकाहरूले उपचारपछि नयाँ जीवन पाउनेछन्”, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भन्नुभयो, “राष्ट्रिय स्वास्थ्य नीति, २०७६ ले आँखा स्वास्थ्य सेवालाई एकीकृतरूपमा सञ्चालन गर्न लिएको नीतिलाई अनुसरण गर्दै मानव शरीरको संवेदनशील अङ्गका रूपमा रहेको आँखा उपचारमा सबै स्थानीय तहले तदारुकता देखाउनुपर्नुे पर्छ ।” रासस

बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.