• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, असोज २८, २०८३
बुधबार, असोज २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक
  • २० मिनेट 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ घण्टा 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ घण्टा 

स्वास्थ्य बिमामा सरकारी कर्मचारीको आबद्धता बढाउन पहल
  • २ घण्टा 

देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते
  • २ घण्टा 

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित
  • २ घण्टा 

लागुऔषधसहित छ जना पक्राउ
  • ६ घण्टा 

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
  • ७ घण्टा 

के हो स्क्रब टाइफस ? कसरी सर्छ ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा डा. घिमिरे

  • २. आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

  • ३. क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

  • ४. लागुऔषधसहित २५ जना पक्राउ

  • ५. लायन्स क्लव सेन्ट्रलद्वारा ५३ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

  • ६. र्‍याडिसन होटलमा नेपाल क्यान्सर सम्मेलन

  • ७. गाँजासहित युवक पक्राउ

  • ८. आँखासम्बन्धी समस्याको समयमै पहिचान र उपचार गर्न अभिभावकलाई आग्रह

  • ९. ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

  • १०. एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड

  •  बुधबार, असोज २८, २०८३ मा प्रकाशित

क्यानबेरा । अस्ट्रेलियामा देशभर सञ्चालित मानसिक स्वास्थ्य सहायता केन्द्रमार्फत १० लाखभन्दा बढी युवाले मानसिक स्वास्थ्यसम्बन्धी सेवा प्राप्त गरेका छन् । अस्ट्रेलिया सरकारले बुधबार यसबारे जानकारी दिएको हो । राष्ट्रिय मानसिक स्वास्थ्य सहायता दिवसका अवसरमा जारी विज्ञप्तिमा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी सहायक मन्त्री एम्मा म्याकब्राइडले देशभरका १७६ वटा केन्द्रमार्फत ९५ लाखभन्दा बढी निःशुल्क परामर्श सेवा प्रदान गरिएको बताउनुभयो ।

सरकारले ५६ वटा मानसिक स्वास्थ्य सहायता केन्द्र स्थापना, स्तरोन्नति तथा विस्तार गर्न २१ करोड १५ लाख अस्ट्रेलियाली डलर अर्थात् करिब १४ करोड ९० लाख अमेरिकी डलर लगानी गरिरहेको छ । विस्तार योजना पूरा भएपछि देशभर यस्ता केन्द्रको सङ्ख्या २०० भन्दा बढी पुग्ने अपेक्षा गरिएको छ । विस्तार योजनाअन्तर्गत जटिल मानसिक स्वास्थ्य समस्या भएका युवालाई लक्षित गरी विशेष सेवा केन्द्रहरू पनि सञ्चालनमा ल्याइनेछ । ती केन्द्रमा मनोवैज्ञानिक, सामाजिक कार्यकर्ता, सहकर्मी सहयोगी तथा परामर्शदाताले एकीकृत रूपमा सेवा प्रदान गर्नेछन् ।

विज्ञप्तिअनुसार, अस्ट्रेलियामा प्रत्येक वर्ष करिब पाँचमध्ये दुई जना युवाले मानसिक स्वास्थ्यसम्बन्धी समस्या सामना गर्छन् । त्यस्तै, मानसिक स्वास्थ्यसम्बन्धी तीनचौथाइ समस्या २५ वर्षको उमेर पुग्नुअघि नै देखा पर्ने गरेका छन् । म्याकब्राइडले यी उपलब्धिले युवामा मानसिक स्वास्थ्य सेवाको माग बढ्दै गएको देखाएको बताउनुभयो । उहाँले समस्या गम्भीर बन्नुअघि नै युवालाई आवश्यक परामर्श, उपचार तथा सहयोग उपलब्ध गराउनु महत्त्वपूर्ण रहेकोमा जोड दिनुभएको छ।रासस

बुधबार, असोज २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक
पोप लियो चौधौँको शल्यक्रिया सफल
स्वास्थ्य बिमामा सरकारी कर्मचारीको आबद्धता बढाउन पहल

लोकप्रिय

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा डा. घिमिरे

आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

लागुऔषधसहित २५ जना पक्राउ

लायन्स क्लव सेन्ट्रलद्वारा ५३ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

ताजा

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

पोप लियो चौधौँको शल्यक्रिया सफल

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड

स्वास्थ्य बिमामा सरकारी कर्मचारीको आबद्धता बढाउन पहल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.