• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, असोज २८, २०८३
बुधबार, असोज २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २२ मिनेट 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २७ मिनेट 

स्वास्थ्य बिमामा सरकारी कर्मचारीको आबद्धता बढाउन पहल
  • १ घण्टा 

देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते
  • १ घण्टा 

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित
  • १ घण्टा 

लागुऔषधसहित छ जना पक्राउ
  • ५ घण्टा 

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
  • ७ घण्टा 

के हो स्क्रब टाइफस ? कसरी सर्छ ?
  • २४ घण्टा 

क्यान्सर उपचारमा ऐतिहासिक उपलब्धि : कार–टी सेलबाट बिरामीको उपचार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा डा. घिमिरे

  • २. आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

  • ३. क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

  • ४. लागुऔषधसहित २५ जना पक्राउ

  • ५. लायन्स क्लव सेन्ट्रलद्वारा ५३ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

  • ६. र्‍याडिसन होटलमा नेपाल क्यान्सर सम्मेलन

  • ७. गाँजासहित युवक पक्राउ

  • ८. आँखासम्बन्धी समस्याको समयमै पहिचान र उपचार गर्न अभिभावकलाई आग्रह

  • ९. ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

  • १०. एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया

एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया

  •  आइतबार, असोज २५, २०८३ मा प्रकाशित

दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट ९५४ जना लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल, नेपाल नेत्रहीन सङ्घअन्तर्गत समावेशी समाजका लागि कार्य र ऋषिङ गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित शिविरबाट ९५४ जना लाभान्वित भएका हुन् । गाउँपालिकाका सम्पूर्ण वडामा असोज १७ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको घुम्ती आँखा शिविर तथा असोज २३ र २४ गते कोटदरबार स्वास्थ्यचौकीमा आयोजित निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविरबाट स्थानीयले आँखा उपचार सेवा लिएका हुन् ।

शिविरमा ९५४ जनाले सेवा लिएकामध्ये ५७६ जनाको आँखासम्बन्धी विभिन्न समस्याको परीक्षण तथा उपचार गरिएको छ । त्यस्तै, नजिकको दृष्टिमा समस्या भएका १०१ जनालाई चश्मा वितरण गरिएको छ भने मोतियाविन्दुको समस्या भएका १०३ जनाको निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाईँले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका विभिन्न वडामा घुम्ती शिविर सञ्चालन गरी स्थानीय नागरिकलाई सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराइएको हो । विशेषगरी आर्थिक तथा भौगोलिक कठिनाइका कारण आँखा परीक्षण र उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो ।

गाउँपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको शिविर र कोटदरबार स्वास्थ्यचौकीमा भएको शल्यक्रिया सेवाले आँखासम्बन्धी समस्या भएका नागरिकलाई उपचारमा सहजता प्रदान गरेको उहाँले बताउनुभयो । विशेषगरी मोतियाविन्दुको शल्यक्रिया निःशुल्क रूपमा उपलब्ध हुँदा आर्थिक अवस्था कमजोर भएका सेवाग्राहीलाई राहत पुगेको छ । स्थानीयस्तरमै आँखा परीक्षण, उपचार, चश्मा वितरण तथा मोतियाविन्दुको शल्यक्रियाजस्ता सेवा उपलब्ध गराउँदा नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ्नुका साथै समय र खर्च पनि बचत भएको छ।रासस

आइतबार, असोज २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पोप लियो चौधौँको शल्यक्रिया सफल
अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
स्वास्थ्य बिमामा सरकारी कर्मचारीको आबद्धता बढाउन पहल

लोकप्रिय

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा डा. घिमिरे

आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

लागुऔषधसहित २५ जना पक्राउ

लायन्स क्लव सेन्ट्रलद्वारा ५३ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

ताजा

पोप लियो चौधौँको शल्यक्रिया सफल

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड

स्वास्थ्य बिमामा सरकारी कर्मचारीको आबद्धता बढाउन पहल

देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.