• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, असोज २८, २०८३
बुधबार, असोज २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २१ मिनेट 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २६ मिनेट 

स्वास्थ्य बिमामा सरकारी कर्मचारीको आबद्धता बढाउन पहल
  • १ घण्टा 

देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते
  • १ घण्टा 

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित
  • १ घण्टा 

लागुऔषधसहित छ जना पक्राउ
  • ५ घण्टा 

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
  • ७ घण्टा 

के हो स्क्रब टाइफस ? कसरी सर्छ ?
  • २४ घण्टा 

क्यान्सर उपचारमा ऐतिहासिक उपलब्धि : कार–टी सेलबाट बिरामीको उपचार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा डा. घिमिरे

  • २. आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

  • ३. क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

  • ४. लागुऔषधसहित २५ जना पक्राउ

  • ५. लायन्स क्लव सेन्ट्रलद्वारा ५३ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

  • ६. र्‍याडिसन होटलमा नेपाल क्यान्सर सम्मेलन

  • ७. गाँजासहित युवक पक्राउ

  • ८. आँखासम्बन्धी समस्याको समयमै पहिचान र उपचार गर्न अभिभावकलाई आग्रह

  • ९. ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

  • १०. एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

  •  बुधबार, असोज २८, २०८३ मा प्रकाशित

चितवन । चितवन जिल्लामा गत नौ महिनामा ८० जना एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसनले सन् २०२६ को जनवरीदेखि हालसम्म २२३ जनामा गरेको परीक्षणका क्रममा ८० जनामा रोगको सङ्क्रमण देखिएको हो ।

यस अवधिमा नयाँ भेटिएका सङ्क्रमितसहित ९१ जना नयाँ बिरामीले एड्सविद्धको औषधि सेवन गर्न थालेका छन् । ११ जना जिल्ला बाहिरबाट आएका हुन् । योसँगै अहिले फाउन्डेसनबाट एआरटी औषधि सेवन गर्ने एक हजार २९३ जना बिरामी पुगेका छन् । अस्पतालका फिजिसियन डा प्रमोद पौडेलका अनुसार सङ्क्रमितहरूमा गरिएको यौन रोग परीक्षणका क्रममा ५२ जनामा यौन रोगको समेत सङ्क्रमण देखिएको छ । एक हजार १६१ जनाको परीक्षणका क्रममा उनीहरूमा यौन रोग देखिएको हो । सङ्क्रमण देखिएकाहरूको उपचार गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय सरकारी तवरबाट कण्डम उपलव्ध हुन नसक्दा बिनासावधानी यौन सम्पर्क गर्ने ती समूहमा यौन रोग तथा भिरिङ्गी देखिएको हो ।” एड्स सङ्क्रमितहरूमा क्षयरोगको समस्या पनि देखिने गरेको उहाँले बताउनुभयो । एक सय ४८ जनाको खकार परीक्षणका क्रममा १५ जनामा क्षयरोग देखिएको उहाँले बताउनुभयो । जनवरीदेखि हालसम्म नियमित औषधि खाइरहेकामध्ये तीन जनाले औषधि सेवन गर्न छाडेको र सम्पर्कमा नआएको फाउन्डेसनले जनाएको छ ।

बुधबार, असोज २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पोप लियो चौधौँको शल्यक्रिया सफल
अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
स्वास्थ्य बिमामा सरकारी कर्मचारीको आबद्धता बढाउन पहल

लोकप्रिय

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा डा. घिमिरे

आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

लागुऔषधसहित २५ जना पक्राउ

लायन्स क्लव सेन्ट्रलद्वारा ५३ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

ताजा

पोप लियो चौधौँको शल्यक्रिया सफल

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड

स्वास्थ्य बिमामा सरकारी कर्मचारीको आबद्धता बढाउन पहल

देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.