• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

तिला गाउँपालिकामा बर्थिङ सेन्टर टाढा हुँदा सुत्केरीलाई सास्ती

  •  आइतबार, फागुन २८, २०७९ मा प्रकाशित

जुम्ला । बर्थिङ सेन्टर गाउँबाट टाढा हुँदा जुम्लाको तिला गाउँपालिका–७ का महिलालाई सास्ती हुने गरेको छ । बर्थिङ सेन्टर टाढा हुँदा सुत्केरीलाई नियमितरुपमा जाँच गराउन समस्या भएको छ ।

ग्रामीण भेगमा यातायातको असुविधा छ । त्यसैले सुत्केरीलाई बर्थिङ सेन्टर जान समस्या हुने गरेको छ । उनीहरु घरमै सुत्केरी हुने गरेका छन् । “नजिक बर्थिङ सेन्टर छैन, टाढाका स्वास्थ्य संस्थामा जान यातायातको असुविधा छ”, तिला–७ पोखरी गाउँकी २६ वर्षीया आशा रोकायाले भन्नुभयो, “बाटो भिरालो छ, बोकेर लैजान सकिँदैन ।”

गर्भवती भएको अवस्थामा पटकपटक स्वास्थ्य जाँच गराउनुपर्ने हुन्छ । स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत सरकारले पोषण भत्ताको सुविधा दिएको छ । तर यहाँका महिला घरमै असुरक्षितरुपमा सुत्केरी हुँदा उक्त सुविधाबाट पनि वञ्चित भएका छन् । सडकको ट्र्याक खोल्ने काम भर्खर हुँदैछ । पोखरी गाउँदेखि दुई घन्टाको दूरीमा घोडेगाउँ स्वास्थ्यचौकी रहेको छ । त्यहाँ बर्थिङ सेन्टर भए पनि भौगोलिक विकटताका कारण सुत्केरीलाई पुग्नै सकस हुन्छ ।

तिला–६, ७, ८ र ९ वडामा सडक निर्माण गरिए पनि यातायातका साधन पुग्न सकेका छैनन् । रारा सेरीस्थित तिला नदीमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । पुल बनेपछि मात्र ती वडा सडक सञ्जालसित जोडिने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायले भन्नुभयो । गाउँमा सडक सञ्जाल विस्तार भएपछि बर्थिङ सेन्टर पहल गरिने उहाँको भनाइ छ । रासस

आइतबार, फागुन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.