• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • १४ घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • १४ घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • १५ घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • १६ घण्टा 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • १८ घण्टा 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • २१ घण्टा 

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • २ दिन 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • २ दिन 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

  • १०. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

जन्मदर बढाउन सहयोग ‘अन्तिम मौका’ भएको जापानी प्रधानमन्त्रीको भनाइ

  •  शुक्रबार, चैत ०३, २०७९ मा प्रकाशित

टोकियो ।जापानका प्रधानमन्त्री फुमियो किशिदाले घट्दो जनसङ्ख्यासँग जुध्ने अन्तिम अवसरको सामना गर्नुपर्ने भन्दै बाल भत्ता र अभिभावकको तलबी बिदामा वृद्धि गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

धेरै देशहरू जस्तै, जापानले पनि वर्षौंदेखि घट्दो जन्मदरसँग जुधिरहेको छ, गत वर्ष आठ लाखभन्दा कम बच्चाहरू मात्र जन्मिएका थिए, जुन तथ्याङ्क रेकर्ड गर्न सुरु गरिएदेखि सबैभन्दा कम हो ।

मोनाकोपछि जापान विश्वको सबैभन्दा पुरानो देश हो । जनसङ्ख्याको घट्दो अवस्थालाई चित्रण गर्दै उहाँले भन्नुभएको थियो, “जनवरीमा किशिदाले जापान एक समाजको रूपमा काम गर्न सक्छ कि सक्दैन शङ्का उब्जेको बताउनुभएको थियो ।

नयाँ नीति प्रस्ताव सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने, ’अबको छ देखि सात वर्ष घट्दो जन्मदरको प्रवृत्तिलाई उल्टाउने अन्तिम अवसर हो ।

उहाँले भन्नुभयो, “म यस्तो समाज निर्माण गर्न चाहन्छु जहाँ युवाहरूले आफ्नो इच्छाअनुसार विवाह गर्न सकून् र बच्चा जन्माउन चाहने सबैले तनावबिना उनीहरूलाई हुर्काउन सकून् ।”

उहाँले साना बालबालिकाका लागि भत्ता वृद्धि, युवाका लागि ज्याला बढाउने प्रयास र उच्च शिक्षाको लागत व्यवस्थापन गर्ने उपायलगायतका प्रस्ताव सार्वजनिक गर्नुभयो ।

सरकारले सन् २०२५ सम्ममा ५० प्रतिशत र सन् २०३० सम्ममा ८० प्रतिशत नयाँ पिताले अभिभावकका रूपमा बिदा दिने लक्ष्य राखेको प्रधानमन्त्री किशिदाले बताउनुभयो । यो सङ्ख्या सन् २०२१ मा १४ प्रतिशतभन्दा कम थियो ।

उहाँले यो तथ्याङ्कमा वृद्धि हासिल गर्न पितृत्व अवकाशलाई प्रोत्साहित गर्ने, कम्पनीहरूलाई भत्ता प्रदान गर्ने उपायहरू प्रस्ताव गर्नुभएको हो । दुवै आमाबाबुले बिदा लिँदा थप भत्ताको व्यवस्था गरिने प्रतिज्ञा पनि उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, “यसरी दम्पतीले बच्चाको हेरचाह र घरायसी काम साझेदारी गर्न सक्छन्, जसले आय र वृत्ति विकासमा पर्ने असर कम हुन्छ ।”

“अविवाहित आमाबाबुका लागि थप सहयोग को खाँचो छ,” उहाँले एक युवतीसँगको कुराकानीको स्मरण गर्दै भन्नुभयो । ती युवतीले आफूलाई विवाह गर्न, बच्चा जन्माउन र त्यसपछि सम्बन्धविच्छेद गर्न डर लागेको बताएकी थिइन् ।

किशिदाले भन्नुभयो, “यो कथाले वास्तवमै समय र युवाहरूको मनोवृत्ति परिवर्तन भइरहेको छ भन्ने कुराको स्मरण गराउँछ ।”

किशिदाले महामारीसँग सम्बन्धित आर्थिक प्रोत्साहनको धेरै चरण र रक्षा खर्च बढाउने प्रतिबद्धतापछि आउने थप उपायहरूको वित्तपोषण कसरी गर्ने भन्ने बारेमा उक्त अवसरमा कुनै विवरण दिनुभएन । यद्यपि, सरकारले जुनसम्ममा उपायहरूसहित एक ढाँचा प्रस्तुत गर्ने योजना बनाएको उहाँले बताउनुभयो । रासस

शुक्रबार, चैत ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.