• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • १६ घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • १७ घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • १८ घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • १९ घण्टा 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • २१ घण्टा 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • २३ घण्टा 

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • २ दिन 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • २ दिन 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

  • १०. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

क्यान्सर पीडित चन्द्र कुमार राईको उपचारका लागि १७ लाख आर्थिक सहयोग

  •  शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित

भक्तपुर । क्यान्सर पीडित समाजसेवी चन्द्र कुमार राईलाई उपचारका लागि विभिन्न सहयोगी हातहरूबाट सङ्कलित रु १७ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

आज ललितपुरमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा खोटाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद रामकुमार राई ‘पासाङ’ले राईलाई सो रकम हस्तान्तरण गर्नुभयो ।

खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका–२ निवासी क्यान्सर पीडित चन्द्रकुमार राईको उपचार सहयोगका लागि स्वदेश तथा विदेशमा रहेका दाताहरूबाट १७ लाख १ हजार १६६ रुपैयाँ सहयोग सङ्कलन भएको हो ।

समाजसेवी केदार आले मगरको नेतृत्वमा सञ्चालित ‘क्यान्सर पीडित चन्द्रकुमार राई बचाऊ अभियान’बाट सङ्कलन भएको रकम हस्तान्तरण गरेको रकम सङ्कलन अभियानका अभियन्ता तथा निवर्तमान प्रहरी सहायक निरीक्षक ईश्वर बन्जाराले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै सांसद पासाङले एक व्यक्तिलाई दुःख पर्दा सबैजना एक भएर लागेको देख्दा खुसी लागेको बताउनुभयो ।सहयोग रकम जुटेको देख्दा उहाँले समाज स्वास्थ्यले गाँज्यो भनिए पनि परोपकारी, निस्वार्थ र समाजसेवी व्यक्तिहरू समाजमा उत्तिकै सक्रिय रहेको उदाहरण देखिएको बताउनुभयो ।

कार्यक्रममा मुख्य अभियन्ता केदार आले, समाजसेवी ध्यानकुमार राई, चन्द्रकुमार राई, क्याप्टेन विष्णुभक्त राई लगायतको सहभागिता थियो ।

सङ्कलन अभियानका अभियन्ता बन्जाराले समाजसेवी राईलाई आर्थिक सहयोग गर्न तन, मन र बचनले जोडिनु भएका सबैमा हार्दिक नमन गर्नुभयो ।

राई बिगत ६/७ महिना देखि इन्डियाको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एड रिसर्च सेन्टर हस्पिटलमा दीर्घ क्यान्सर रोगको उपचार गराई रहनु भएको छ ।

सके सम्म अरू कसैलाई पनि आर्थिक रुपमा दुःख नदिऊँ भन्ने सोचले उपचारमा निरन्तर लागि रहनु भएका राईको अहिले सम्म उपचारका क्रममा रु १८ लाख खर्च भई सकेको उहाँले बताउनुभयो ।

डाक्टरको परामर्श र सुझाव अनुसार औषधी सेवनमा मात्र उहाँलाई एक महिनामा रु दुई लाख लाग्ने गरेको छ । राईले बिगत ७ महिना यता महँगो औषधी खाइरहनु भएको छ ।

राईलाई संविधानसभा सदस्य विशाल भट्टराई लगायत एक सय ५२ जना दाताले एक हजारदेखि तीन लाख ५० हजार रुपैयाँसम्म सहयोग गरेको अभियन्ता बन्जाराले बताउनुभयो । रासस

शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.