• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ल्याप्रोस्कोपिक प्रविधि र सेवा

  •  शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित

पुरानो प्रविधि र पद्धति बाट पेटमा ठाडो वा तेस्र्रो लामो चिरा पारेर गरिने शल्यक्रियाको अर्को विकसित तरिका अनुसार पेटमा स–सना घाउ बनाई पेटको भित्री अंगमा भएको समस्या हेर्ने तथा उपचार गर्ने उच्चतम आधुनिक प्रविधि नै ल्याप्रोस्कोपिक सर्जरी हो ।
केही वर्ष पहिले मात्रै महिला दिदीवहिनीहरुको पाठेघरको शल्यक्रिया गर्नु पर्दा पेट चिरेर गर्नुपर्ने अवस्था थियो ।

जसले गर्दा शल्यक्रिया गरेको घाउ छिटो निको नहुने र विरामीलाई लामो समय आराम गर्नुपर्ने लगायतका धेरै बाध्यता हुने गर्दथ्यो । पाठेघरको यस खाले उपचार पद्धतिको विकल्पमा विना चिरफार पीडा विना सानो प्वाल पारी ल्याप्रोस्कोपिक पद्धतिको माध्यम बाट विरामीको उपचार गर्ने प्रविधिको आवश्यकता अनुसार हाल संसारमा यसको निकै प्रभावकारिता संगै लोकप्रियता समेत बढिरहेको देख्न सकिन्छ ।

नेपालमा पनि विरामीको पाठेघरको शल्यक्रिया गर्नुपर्दा माथि उल्लेख गरिए जस्तै ओपन सर्जरी गर्नुपर्ने अवस्था विस्तारै कम हुदैँ गएको छ । काठमाडौं र नेपालका धेरै शहरहरुमा ल्याप्रोस्कोपिक पद्धतिका सेवा दिन सक्ने दक्ष जनसक्ति मार्फत विरामीहरुको रुचि र ईच्छा अनुसार यो खाले ल्याप्रोस्कोपिक सेवा उपलब्ध रहेको छ । मधेश प्रदेशको वीरगंज शहरमा पनि हाम्रो दक्ष मेडिकल टिमले केही वर्ष देखि उत्कृष्ट सेवा प्रदान गदैं आहिरहेका छौं ।

मधेश प्रदेश र छिमेकी राष्ट्र भारतका विभिन्न क्षेत्र बाट समेत सयौं विरामीहरु वीरगंजमा यो प्रविधिको सेवा लिन आहुने गर्नुहुन्छ । यो ठाउँका विरामीहरुको लागि यो सेवा प्रवाहले गर्दा विरामीहरुमा आर्थिक र अन्य शहरहरुमा जानुपर्ने समयको बचत हुनाले विरामीहरुको पनि निकै आर्कषण देखिन्छ ।

यो प्रविधिले पेटमा सानो प्वाल पारेर शल्यक्रिया गरिने हँुदा घाउ पाक्ने,दुखाइको पीडा कम हुने, साथै शल्यक्रिया गरेको ठाउँमा दाग नवस्ने हुनाले पनि महिला दिदीबहिनीहरुमा झनै रोजाईको प्रविधि बन्दै गइरहेको छ । हाम्रो प्रयास पनि आ–आफ्नो सेवा दिईरहेको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै शिक्षा,सचेतना र सेवामा विकाश गर्ने प्रयास निरन्तर रहिरहेको छ ।

लेखक डा.जगत कुमार दीप वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञको रुपमा वीरगंज ॐ हस्पिटल प्रा.लि.,वीरगंजमा कार्यरत हुुनुहुन्छ ।

शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.