• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २१ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २१ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

धौलागिरि अस्पतालका सेवा पुनःसञ्चालन

  •  आइतबार, बैशाख १०, २०८० मा प्रकाशित

गलकोट । चिकित्सक अभावमा असर परेको धौलागिरि अस्पतालको प्रसूति विभाग दुई हप्तादेखि सक्रिय हुँदै आएको छ । स्त्रीरोगका विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालको प्रसूति सेवामा असर परेकामा एकैपटक दुई प्रसूति रोग विशेषज्ञ चिकित्सक आएपछि सेवा सञ्चालन सहज भयो ।

चिकित्सक अभावमा सामान्य प्रसूति सेवाबाहेक अन्य सेवा हुन सकेको थिएन । अहिले अस्पतालमा जटिल प्रकारको शल्यक्रियामार्फत सुत्केरी गराउन थालिएको छ । त्यसैगरी तीन महिनापछि बालरोग विशेषज्ञ आएपछि उपचार गराउन सहज भएको छ । यसैगरी नाँक, कान र घाँटी रोग विभागबाहेकका सबै विभाग सम्बद्ध चिकित्सक आएपछि सक्रिय भएका छन् । एकै पटक ११ तहका तीन चिकित्सकसहित आठ विशेषज्ञ चिकित्सक थपिएको अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले सात छात्रावृत्तितर्फका विशेषशज्ञसमेत कार्यरत छन् । पचास श्ययाको अस्पतालले अहिले एक सय २६ श्यया बराबरको सुविधा दिइराखेको बताउँदै अधिकृत न्यूरेले अहिले नाँक, कान र घाँटीबाहेक सबै विभागमा विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् ।
“धौलागिरि अस्पतालले कोरोना फैलिएपछि पनि निकै राम्रो सेवा दिइराखेको थियो, चिकित्सक धेरै नै थिए, अस्पतालको क्षमताले नभ्याउने बिरामी मात्रै रिफर गरिन्थ्यो तर पछिल्लो तीन महिनाअघि दरबन्दीका चिकित्सक सरुवा भए, छात्रावृत्तिका चिकित्सक पनि एकैपटक गए, मेडिकल अधिकृतको करार सकिएपछि गण्डकी प्रदेशले नवीकरण गरेन”, अधिकृत न्यूरेले भन्नुभयो, “तीन महिनाअघिसम्म धेरै विभागमा विशेषज्ञ चिकित्सक अभावले समस्या ल्यायो, अत्यावश्यक विभागका रुपमा रहेको प्रसूति, आइसियु, सर्जरी, बालरोगलगायत सेवा समस्यामा परेका थिए, अहिले एक महिनाको अवधिमा १२ विशेषज्ञसहित मेडिकल अधिकृत थपिएका छन्, अस्पतालमा चिकित्सक थपिएपछि बिरामीलाई राहत भएको छ ।”

“अस्पतालले धेरै सेवा विस्तार गरे पनि विगत तीन महिना चिकित्सक घट्दा पुनः आलोचित बन्यो, अहिले एकै पटक १२ चिकित्सक थपिँदा नागरिकलाई राहत भएको छ”, स्थानीयवासी राम शर्माले भन्नुभयो, “अस्पतालले रिफरल सेन्टरको परिचय बदल्नका लागि अस्पताल प्रशासन, स्थानीय र सरोकारवाला लाग्नुपर्नेछ ।”

तेइस दरबन्दी रहेको उक्त अस्पतालमा दरबन्दीका आठ विशेषज्ञसहित छात्रावृत्ति र करारका गरी अहिले २५ चिकित्सक कार्यरत रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा रवि रञ्जन प्रधानले बताउनुभयो । तीन वर्षदेखि क्षमता बढाउँदै आएको उक्त अस्पताल हाल दुई सय श्ययामा स्तरवृद्धिको काम भइरहेका बेला झण्डै आधा चिकित्सक घट्दा सेवा सेवा प्रवाहमा असर परेको उहाँले जानकारी दिनुभयो ।

स्थानीयवासी प्रधानले अब बागलुङमा सिटिस्क्यान र एमआरआईजस्ता ठूला उपकरणको सहायताले गरिने उपचारका लागि मात्रै अन्यत्र अस्पतालमा पठाउने गरी अस्पतालले दिने सेवामा व्यापक सुधार गरिरहेको बताउनुभयो ।

अहिले कोरोना सङ्क्रमण बढ्दै गएकाले २९ श्ययाको आइसोलेसन श्यया तयारी अवस्थामा राखिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो । अहिले अस्पतालको ओपिडी शाखामा मात्रै दैनिक चार सय बिरामी उपचारका लागि आउने गरेका छन् । रासस

आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.