• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • १६ घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • १७ घण्टा 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • १७ घण्टा 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • १८ घण्टा 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • १९ घण्टा 

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • २० घण्टा 

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • २ दिन 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • २ दिन 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. मीना सुनारको उद्धार

  • ३. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ४. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ५. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ८. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • ९. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • १०. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

कोरोना महामारीलाई ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’बाट हटाइयो

  •  शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको महामारी विश्वभरको स्वास्थ्य आपतकालको रुपमा रहेन । विश्व स्वास्थ्य सङ्गठन (WHO)का अनुसार Covid-19 अब विश्वव्यापी स्वास्थ्य आपतकाल (Covid-19 emergency)को रूपमा रहेको छैन । संगठनले शुक्रबार अबेर एउटा विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । संगठनको यो घोषणालाई महामारी अन्त्य भएको आशा जगाएको छ ।

कोभिड शुरु भएको तीन वर्षपछि डब्ल्यूएचओले यस भाइरसलाई लिएर जारी गरेको सबैभन्दा उच्च तहको सतर्कता हटाएको छ । उसका अनुसार कोभिड अब अन्तरराष्ट्रिय चासोको जनस्वास्थ्य स्वास्थ्य आपतकाल भएन । सन् २०२० को जनवरीमा संगठनले कोभिडलाई अन्तरराष्ट्रिय चासोको जनस्वास्थ्य स्वास्थ्य आपतकालको स्थितिमा राखेको थियो ।

आफूले निकै ठूलो आशाका साथमा यो घोषणा गरेको डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अदनोम घेब्रेयसुसले भनेका छन् । यो देशहरुको लागि संक्रमणकालिन अवस्था भएको उनले बताएका छन् । कोभिडका कारण सन् २०२१ को जनवरीमा विश्वभर हप्ता दिनमा एक लाख भन्दा धेरैको ज्यान गएको थियो ।

यो कोभिडका कारण हप्ताभरमा मर्नेको कीर्तिमानी स्तर थियो । गएको महीना यो संख्या तीन हजारमा ओर्लिएको छ । कोरोना भाइरसका कारण विश्वभर झन्डै ७६ करोड ५० हजार संक्रमित भएको संगठनले संक्लन गरेर राखेको तथ्यांकले देखाएको छ । यसबाट ७० लाख मानिसहरूको मृत्यु भएको छ । सीमित परीक्षणका कारण वास्तविक मृतकको संख्या तीन गुणा बढी हुन सक्ने अनि उल्लेख्य संख्यामा संक्रमितहरु गणनामा नआएको हुन सक्ने टेड्रोस भनाई छ ।

कोभिडका कारण विश्वभर कम्तिमा पनि २ करोडको मृत्यु भएको हुन सक्ने टेड्रोस बताउँछन् । संगठनले polio र mpox (पहिले यो मंकीपक्सको नामले चिनिन्थ्यो) लाई पनि अन्तरराष्ट्रिय चासोको जनस्वास्थ्य स्वास्थ्य आपतकालको रुपमा राखेको छ । यी दुबै अहिले पनि यही हैसियतमा छन् । इबोलालाई पनि यही हैसियत दिइएको थियो । तर सन् २०२० मा सो हैसियत हटाइयो । एजेन्सी

शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
भेरी अस्पतालमा आइसीयु सेवा अभाव

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

मीना सुनारको उद्धार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

ताजा

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.