• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

विश्व रक्तदाता दिवसमा जनचेतना

  •  बिहिबार, जेठ २५, २०८० मा प्रकाशित

काठमाडौं । विश्व रक्तदाता दिवस २०८० का उपलक्ष्यमा ब्लड डोनर्स एसोसियसन नेपाल (ब्लोदान) काठमाडौँ र पूर्वीभेगीय क्षेत्र कोटेश्वर र लायन्स क्लबका संयुक्त आयोजनामा आज रक्तदान जनचेतना प्रभातफेरी सम्पन्न भएको छ ।

ब्लोदानको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत संस्थाका अध्यक्षलगायत पदाधिकारी, काठमाडौँ जिल्ला शाखाका अध्यक्षलगायत पदाधिकारी, मध्य क्षेत्रका अध्यक्षलगायत पदाधिकारी, पूर्वीभेगीय क्षेत्रका अध्यक्षलगायत पदाधिकारी, लायन्स क्लबका पदाधिकारी, सामुदायिक प्रहरी तथा कोटेश्वर प्रहरी प्रभागका प्रहरीलगायत स्वयंसेवी रक्तदाताको सहभागिता थियो ।

पदयात्रा कोटेश्वर प्रहरी प्रभागबाट सुरु भई सेती ओपी मार्ग, धर्मस्थल मार्ग, सहयोगीनगर, मदन भण्डारी उद्यान हुँदै कोटेश्वर महादेव मन्दिरमा पुगी सभामा परिणत भएको थियो ।

सभामा सभासद् सुनिल केसीले आफू स्वयं स्वयंसेवी रक्तदाता भएको र रक्तदानका क्षेत्रमा आफ्ना क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लायन्स क्लबका डिस्ट्रिक्ट अध्यक्ष डा राजेन्द्र गिरीले क्लबले रक्तदानका क्षेत्रमा ब्लोदान जस्तो परोपकारी संस्थासंँग सहकार्य गर्दै रक्तदानका कार्य गर्दै आएको तथा आगामी दिनमा पनि गर्दै जाने बताउनुभयो । ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिले ब्लोदानको भूमिका र विश्व रक्तदाता दिवसका अवसरमा संस्थाका साताव्यापी कार्यक्रमबारे जानकारी दिनुभयो ।

ब्लोदान पूर्वीभेगीय क्षेत्रका अध्यक्ष चेतनाथ काफ्ले र काठमाडौँका अध्यक्ष जनककुमार खड्काले ब्लोदानले विश्व रक्तदाता दिवसका अवसरमा तय गरिएका कार्यक्रम सफल पार्न आह्वान गर्नुभयो । ब्लोदानको साताव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार अपराह्न प्रसूतिगृह थापाथलीमा रगत व्यवस्थापनका चुनौती विषयमा अन्तक्रिया गरिने ब्लोदानका केन्द्रीय सदस्य तथा प्रचारप्रसार विभागका सदस्य रवि रिमालले जानकारी दिनुभयो ।रासस

बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.