• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ११ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ११ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ११ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

रोग एक मिथक अनेक

  •  शनिबार, जेठ २७, २०८० मा प्रकाशित

रोग एक मिथक अनेक

चिकित्सकको रुपमा काम गर्न थालिएको झन्डै १३ वर्ष नाघेछ । फिजिसियन भएको नाताले दिनहुँ उच्च रक्तचाप, डाईबिटीज, थाइराईड, जन्डिसका बिरामीसँग ठोक्किन पुग्छु । नेपालको भौगोलिक
संरचना, सामाजिक परिवेश । सांस्कृतिक विविधता, शंैक्षिकस्तर र आर्थिक भिन्नताका कारण एकै रोग भएपनि विविध विचारधारा एवं पृष्ठभूमि भएका बिरामीसँग भलाकुसारी गर्ने मौका मिल्छ । निदान
एवं उपचार गर्ने क्रममा माथि उल्लेखित दीर्घकालिन रोगका बारेमा बिरामीका अनेक रोचक मिथक
विषय प्रस्तुत गर्दछु ।

डाईबिटीज (सुगर रोग) :
– म त दुब्लो छु । दिनहुँ कसरत गर्छु । मलाई कहाँ सुगर हुन सक्छ ।
– म त चिनी खाँदिन । गुलियो मन नै पर्दैन । मलाई सुगर हुनै सक्दैन ।
– मेरो परिवारमा अहिले सम्म कसैलाई सुगर भएको छैन । यो रिपोर्ट नै गलत होला ।
– अहिले औषधि शुरु नगरांै डाक्टर साब । म कसरत गर्छु, खानपीन मिलाउँछु । एक पटक शुरु गरे
पछि सधंै खानुपर्छ र फेरि ।
– नाई सुई (क्ष्लकगष्लि) नलिने । फलानोलाई सुई सुरु गरेपछि झन् गाह्रो भयो । बेहोश भयो ।
– सुगर भयो । अब गुलियो खानै हुँदैन ।
– भात खाएकै छैन । रोटी त जति खाएपनि हुन्छ ।
– औषधि खाएको छु । अब त जे पनि खान मिल्छ ।
– सुगर कन्ट्रोल भयो । अब औषधि नलिएपनि हुन्छ ।
– सुगर फ्री बिस्कुट, चिया हो । जति खाए पनि केही हुँदैन ।


उच्च रक्तचाप

– म त मोटो छैन । व्यायाम गर्छु । प्रेसर हुन सक्दैन ।
– घरमा रक्तचाप नाप्दा त ठीक देखाउँछ । यहाँ मात्र धेरै देखाउने हो ।
– नाई, प्रेसरको औषधि शुरु नगरांै । फेरी जिन्दगीभर खानुपर्छ ।
– म नुन खान्न बरु, करेला पनि खान्छु । यसो गरेर हेरांै ।
– मलाई टाउको दुखेको छैन, रिस पनि उठ्दैन । मलाई प्रेसर देखेको होईन होला ।
– नेट (न्ययनभि) मा हेर्दा वाइन खाए प्रेसर घट्छ भनेको छ । म त्यही गर्छु ।
– प्रेसरको औषधिको धेरै नराम्रो असर छ । फलानोलाई प्रेसरको औषधि खाएपछि झन खुट्टा सुनिन
थाल्यो ।
– मेरो प्रेसर नर्मल भयो । अब औषधी खांँदिन ।

थाइराइड
– मेरो घाटीमा डल्ला आएको छैन । थाइराइडको समस्या नहोला ।
– म बन्दा, काउली खांँदिन । थाइराइड बढेपनि अहिलेनै औषधि शुरु
नगरौँ । शुरु गरेपछि सधैँ खानुपर्छ फेरी ।
– पुरुषलाई पनि कही थाइराइडको समस्या हुन्छ र ।
औषधि नियमित खाएको छु । बिहान बिर्सिने भएकाले धेरै जसो नास्ता गरेर खान्छु ।
– थाइराइडको समस्या त मोटो बिरामीलाई हुनुपर्ने, खाना रुच्दैन भन्थें । म त दुब्लो छु, भोक झन्
बढी लाग्छ ।
– पाठेघरको समस्याले होला महिनावारीमा धेरै रगत बगेको । थाइराइडले होइन ।
– गर्भवती भएँ । त्यसैले, आफैले औषधि बन्द गरेँ ।
– अब रिपोर्ट नर्मल आयो । औषधि नखाने डाक्टर साब ।
जाँड रक्सीका कारण देखिने जन्डिस
– जन्डिस भयो । अब पहेँलो खानेकुरा खानु हुदैँन ।
– उसले मैले भन्दा धेरै रक्सी खान्छ । उसलाई केही भएको छैन ।
– म रक्सी नखाइकन काम नै गर्न सक्दिन । तैपनि कम गरौँला । औषधि शुरु नर्गदिनु ।
– औषधि खाइरहेको छु । खाना राम्रो खाएको छु । अब त रक्सी खाना मिल्छ नि ।
– राम्रो ब्राण्डको रक्सीले हानी गर्दैन । वाइन र वियर मात्र त हो मैले पिउने । केही हुँदैन ।
– कहिलेकांँही पार्टीमा अनि साताको अन्य (ध्भभपभलम) मात्र त हो खाने । केही हुँदैन ।
– अब त जन्डिसको मात्र धेरै घटेको । अब रक्सी पिउन मिल्छ ।

माथि उल्लेखित मिथकहरु बारे जनमानसमा प्रष्ट्याउन निकै जरुरी छ । रोगको निदान पश्चात्
उपचार शुरु गर्नु अघि उचित समय दिएर बिरामीलाई परामर्श दिनु अत्यावश्यक ठान्दछु । कुनै पनि औषधिको काम गर्ने शैली, खाने समय औषधिका कारण देखिन सकिने प्रतिकुल असर, औषधि नियमित सेवन नगरेमा हुन सक्ने जटिलतामा साथै नियमित फलो–अप बारे बिरामी र उसको परिवारलाई सम्झाउनु एक कुशल डाक्टरको जिम्मेवारी पनि हो । यसका साथै, बिरामीको कौतुहलता मेट्दै खानपीन र जीवनशैलीमा ल्याउन आवश्यक परिवर्तन बारे पनि बताउन नितान्त: आवश्यक छ । “गुगल” गर्दै विभिन्न वेबसाइटमा राखिएका सामाग्रीका आधारमा औषधि सम्बन्धी निर्णय नगर्नु हुन बिरामी प्रति मेरो अनुरोध पनि छ।

(लेखक डा.सरोज पोखरेल जनरल फिजिसियनको रुपमा गण्डकी प्रदेशको राजधानी पोखरामा कार्यरत हुनुहुन्छ । )

शनिबार, जेठ २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.