• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ३ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ५ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ५ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ५ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ५ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ६. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ७. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ८. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

अस्पतालको सेवा सहज र सर्वसुलभ बनाउन ध्यानाकर्षण

  •  बुधबार, जेठ ३१, २०८० मा प्रकाशित

लुम्बिनी ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आमनागरिकलाई सहज र सर्वसुलभ रूपमा स्वास्थ्य सेवा पाउने व्यवस्था मिलाउन नेकपा (एमाले)ले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएको छ ।

नेकपा (एमाले) बुटवल उपमहानगरपालिका कमिटीको तर्फबाट आज अस्पताल प्रशासनलाई २४ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै जनताले स्वास्थ्य सेवा पाउने अधिकारलाई सुनिश्चित गर्न माग गरिएको छ ।

एमाले नगर कमिटीका अध्यक्ष किसन ज्ञवालीको नेतृत्वमा गएको टोलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अजयमानसिंह श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा सुदर्शन थापालाई बुझाएको पत्रमा अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवालाई दुई समयमा सञ्चालन गर्नुपर्ने, सरकारले निःशुल्क उपलब्ध गराउने औषधिको विवरण सूचना पार्टीमा उल्लेख गरी पारदर्शीरूपमा सेवा उपलब्ध गराउनुपर्ने तथा रातिको समयमा समेत आकस्मिक कक्षको सेवालाई गुणस्तरीय बनाउन एक्स–रे, भिडियो एक्स–रेलगायतका सेवा सञ्चालन गर्न माग गरिएको छ ।

त्यस अवसरमा अस्पताल विकास समितिका अध्यक्ष श्रेष्ठले सेवा सुधार तथा विस्तारका लागि आफू प्रतिबद्ध भएको बताउनुभयो । अस्पतालका मेसु डा थापाले आफूहरू आइसकेपछि सुधारका काम अघि बढेको र सबै पक्षको सुझाव र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले अस्पतालमा सेवाग्राहीको चाप बढिरहेको उल्लेख गर्दै सोहीअनुसार जनशक्ति व्यवस्थापन र स्रोत व्यवस्थापनमा चुनौतीसमेत रहेको बताउनुभयो ।

एमाले नगर अध्यक्ष ज्ञवालीले ओपिडी सेवामा भीडभाड बढेका कारण फरक–फरक ठाउँमा सेवा विस्तार गरी भीड कम गर्नुपर्ने, बिमा सुविधालाई व्यवस्थित गर्नुपर्ने, शल्यक्रियाका लागि महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने, अस्पतालभित्रै ब्लड बैंकको स्थापना गरी सेवालाई प्रभावकारी बनाउनुपर्ने, अस्पताल समयमा चिकित्सकले बाहिरको निजी क्लिनिकमा समेत काम गरेको गुनासो आएका कारण त्यसको अन्त्य गर्नुपर्नेलगायतकाबारे ध्यानाकर्षण गराउनुभयो । रासस

बुधबार, जेठ ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.