• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै

  •  मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित

रसुवा ।हिमाली जिल्ला रसुवामा पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गराउनेको सङ्ख्या क्रमिकरूपले वृद्धि हुन थालेको छ । प्रभावकारी प्रचारप्रसार एवं जडीबुटी मिश्रण औषधि उपभोगबाट शारीरिक फाइदाको प्रभाव बढ्नुको साथसाथै सःशुल्क तथा निःशुल्क औषधि एकै थलोबाट पाउन थालेपछि स्थानीयवासी आयुर्वेदिक उपचार पद्धतिमा आकर्षित हुन थालेका हुन् ।

उत्तरी भेकको सदरमुकाम धुञ्चे तथा दक्षिणी भेकका लागि कालिका गापाको भदौरे एवं उत्तरगया गापाको माझगाउँ आयुर्वेदिक स्वास्थ्य केन्द्रबाट रसुवावासीलाई उपचार सेवा प्रदान भइरहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धुञ्चेका वरिष्ठ वैद्य प्रेमशङ्कर प्रसादले जानकारी दिनुभयो ।

गत साउनदेखि हालसम्म आयुर्वेद स्वास्थ्य केन्द्रबाट उपचार गराउनेको सङ्ख्या नौ हजार छ सय ४१ रहेको र तीमध्ये पाँच हजार दुई सय १२ जना महिला रहनुभएको केन्द्रले जनाएको छ । उपचारमा आउनेमा गानुगोला, कमलपित्त, बाथरोग, पाइल्स, ज्वरो, रुघाखोकी, शरीर सुनिने, दाँत दुख्नेजस्ता विविध प्रकारका बिरामी रहेका छन् ।

गत वर्षको तुलनामा आयुर्वेदिक उपचार गराउने स्थानीयको सङ्ख्या उल्लेखनीयरूपमा वृद्धि भएको छ । चिकित्सकले सिफारिस गरेका औषधि नियमित सेवन गर्दा लामो समयदेखिको रोग हट्दै गएको सेवाग्राहीले बताएका छन् । दुई हजार ५८ जनालाई गानुगोला, दुई हजार एक सय ९२ मा बाथरोग, चार सय ४० जनामा खोकी, ५० जनामा ज्वरो र ३५ जनामा पाइल्सको समस्या देखिएको वैद्य प्रेम शङ्करले बताउनुभयो ।

पाइल्स भएका बिरामीले मासु, आलु, चाउचाउ, बिस्कोट, प्लास्टिकमा पोको पारिएको खाना, अदुवा, चिल्लो, पिरो, अमिलोजस्ता चिज नखान वैद्यले सुझावसमेत दिनुभयो । कुनै पनि रोग लागेमा वा लाग्ने सङ्केत देखिएमा उपचारका लागि सम्पर्क राख्न सबै रसुवावासी दाजुभाइ, दिदीबहिनीसमक्ष अनुरोध गरिएको बताउँदै जिल्ला स्वास्थ्य केन्द्र धुञ्चेका चिकित्सक डा चन्द्रवली शाहले उपचारका लागि आयुर्वेद स्वास्थ्यकर्मी २४ सैँ घण्टा तैनाथ रहने जानकारी दिनुभयो । रासस

मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.