• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

पुष्पाञ्जली अस्पतालको सहयोगमा सजिलो साकोसको शिविर : शेयर सदस्यलाई २५ प्रतिशत सम्मको छुट गरिने

  •  मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २३, कृष्णचोक स्थित सजिलो बचत तथा ऋण सहकारी संस्था(साकोस) ले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाको बाह्रौं स्थापना दिवसको अवसरमा साता व्यापी कार्यक्रम अन्र्तगत आज पहिलो दिन नि–शुल्क खुल्ला स्वास्थ्य शिविर आयोजना गरिएको थियो । उक्त कार्यक्रम पुष्पाञ्जली हस्पीटलको प्राविधिक सहयोग रहेको थियो ।

शिविरमा २५२ जनाले स्वास्थ्य परीक्षण गराउनु भएको संस्थाका यवस्थापक सुरेश पौडेलले जानकारी दिनुभयो । उहांँका अनुसार शिविरमा ११५ जनाको आंँखा परीक्षण, ३२ जनाको दन्त परीक्षण र अन्यको जनरल ओ.पि.डि. ,स्त्रीरोग तथा प्रसुती, नाक कान घांँटी , हाडजोर्नी र बालरोग परीक्षण भएको थियो । शिविरमा १२७ जनाले सुगर परीक्षण गर्नुभएको थियो ।स्वास्थ्य परीक्षणमा सेवाग्राहीलाई निशुल्क औषधि वितरण गरिएको पौडेलले बताउनु भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्री देवलीाल गौतमको अध्यक्षता र फिजिसियन डा. भोजराज अधिकारीको प्रमुख आथित्यता रहेकोे थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि डा. अधिकारीले सजिलो र पुष्पाञ्जली अस्पतालको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिईने बताउनु भयो ।सजिलो साकोसमा सदस्य हुने सदस्यलाई पुष्पाञ्जलीबाट हुने उपचार खर्चमा २० देखि २५ प्रतिशत सम्म छुटको सम्झौता गर्ने समेत उहांँले जानकारी दिनुभयो ।

कार्यक्रमको संयोजन लिलानाथ देवकोटा ,प्रकाश पुडासैनी , कुल बहादुर बस्नेत, भिमसेन महत र अन्जु ओली देवकोटाले गर्नु भएको थियो । कार्यक्रममा संचालक समिति तथा उपसमिति ,सल्लाहकारहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव कर्ण बहादुर विश्वकर्माले गर्नु भएको हो ।

मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.