• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

रसुवाको धुञ्चेमा पहिलो पटक शल्यक्रिया गरेर बच्चा जन्माइयो

  •  मङ्गलबार, असार १२, २०८० मा प्रकाशित

रसुवा । धुञ्चेमा पहिलो पटक शल्यक्रियाबाट बच्चा जन्माइएको छ । बेथा लागेर पनि सहजरूपले बच्चा जन्माउन नसकेपछि उत्तरी रसुवास्थित आमा छोदिङ्मो गाउँपालिका–५ टेचाङ्ते निवासी एक महिलालाई जिल्ला अस्पतालले गएराति शल्यक्रियाबाट बच्चा निकालेको थियो । यो शल्यक्रियाले जिल्लामा पहिलो रेकर्ड कायम गरेको छ । सुत्केरीको नाम भने उल्लेख नगर्न अस्पतालले आग्रह गरेको छ ।

जिल्ला अस्पतालमा शल्यक्रियाका लागि ‘निक साइमन्स इन्स्टिच्युट’ नामक संस्थाले दक्ष चिकित्सकसहित केही महत्वपूर्ण उपकरणसमेत सहयोग उपलब्ध गराएको थियो । दाता एवं जिल्ला अस्पतालको अथक प्रयासबाट शल्यक्रियामार्फत बच्चा जन्माउन सफल भइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले बताउनुभयो ।‘निक साइमन्स’ले गरेको सहयोग रसुवावासीका लागि हितकारी भएको र यो सेवालाई निरन्तरता दिइने बताइएको छ । दक्ष चिकित्सकका साथै दुई स्टाफ नर्स, एक ल्याप टेक्निसन एवं एक रेडियो ग्राफरसमेत उक्त संस्थाले उपलव्ध गराउनाका साथै सहयोग पनि गरिरहेको छ । पन्ध्र शय्या क्षमताको उक्त अस्पतालमा निक साइमन्सले शल्यक्रियाका लागि नियमित एक दक्षचिकित्सक खटाएका कारण शल्यक्रिया गर्न सफल भएको बताइएको छ । सुत्केरी बेथाले छट्पटिएकी ती महिलालाई अस्पताल पु¥याउनासाथ तत्काल परीक्षण गरी चिकित्सक टोलीले शल्यक्रिया गर्नुपर्ने निचोड निकालेको थियो ।

डा रञ्जितराज पाठकसहितको चिकित्सक समूहले पूर्वतयारीको समय बाहेक ४५ मिनेटमा पेटको बच्चा निकालेकोे मेडिकल सुपरिटेन्डेन्ट शाहले जानकारी दिनुभयो । जन्मेका नवजात शिशुको तौल साडे तीन केजी रहेको र आमा तथा बच्चा दुवैको स्वस्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ ।

सुत्केरी हुने महिलाकी आमा डोल्मा तामाङले भन्नुभयो, “छोरीलाई दुई हप्ता अगाडि हल्का सुत्केरी बेथा लाग्दै गएको थियो । दिनदिनै शरिर असहज हुन थालेपछि जिल्ला अस्पताल पु¥याउँदा चिकित्सकले शल्यक्रिया गर्ने निर्णय गरे र अहिले आमा तथा बच्चा दुवैलाई राम्रो छ गरिबी जीवनमा निःशुल्करूप शल्यक्रियासहितको उपचारले ठूलो राहत मिलेको भन्दै चिकित्सक समूहलाई धन्यवादसमेत दिनुभयो ।

यसअघि प्रसूतिका लागि प्रमुख जिल्ला अधिकारीको सिफारिसमा काठमाडौँ ल्याउन सरकारले एयर एम्बुलेन्स ( हेलिकप्टर )उपलब्ध गराउने गरे पनि उपचार एवं शल्यक्रियाका लागि धेरै रकम लाग्ने गरेकामा अब सो समस्या अस्पतालले समाधान गरेपछि एयर एम्बुलेन्सका लागि खर्चहुने रकम राज्य कोषमै सुरक्षित रहने र अर्काे उपचारमा हुने व्यक्तिगत खर्चसमेत बचत हुँदा हिमाली ग्रामीण बासिन्दालाई ठूलो राहत मिलेको सुत्केरीकी आमा डोल्माले बताउनुभयो ।
सहजरूपले सुत्केरी हुन नसकेका महिलालाई स्थानीयस्तरमा गरिएको शल्यक्रिया यस हिमाली जिल्लाका ग्रामीण बासिन्दालाई हितकारी भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । विगतको तुलनामा यस अस्पतालको सेवामा निकै सुधार भइसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शाहको भनाइ थियोे ।

मङ्गलबार, असार १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.