• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

नसर्ने रोग पहिचान गर्दै बेथानचोक गाउँपालिका

  •  शनिबार, असार १६, २०८० मा प्रकाशित

काभ्रे। बेथानचोक गाउँपालिकाले बदलिँदो जीवनशैली र खानपान अपनाएकै कारण मधुमेह, उच्च रक्तचापलगायत नसर्ने रोग बढ्न थालेपछि नसर्ने रोगको ‘स्क्रिनिङ क्याम्प’ सेवा सुरु गरेको छ ।

वडास्थित समुदायका ४० वर्ष माथिका नागरिकको मधुमेह, उच्च रक्तचापलगायत नसर्ने रोगको असारभित्र पहिचान गर्ने उद्देश्यले तालिका बनाएर गाउँपालिकाले क्याम्प कार्यक्रम सञ्चालन गरिरहेको हो । गाउँपालिका र बनेपास्थित शीर मेमोरियल एड्भेन्टिष्ट अस्पतालबीच सम्झौता गरी स्क्रिनिङ क्याम्प सेवा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार सम्झौतामा अस्पतालको प्राविधिक सहयोगमा गाउँपालिकाका छ वटै वडामा समुदायमा रहेका ४० वर्ष माथिका जेष्ठ नागरिकको नसर्ने रोग (मधुमेह, उच्च रक्तचाप लगायत)को स्क्रिनिङ क्याम्प सेवा उपलब्ध गराउने उल्लेख गरिएको हो ।

यस्तै स्क्रिनिङपश्चात् अस्पतालमा रेफर भई आउने बिरामीलाई २० प्रतिशत उपचार शुल्क छुट गराउने पनि सम्झौतामा उल्लेख गरिएको छ । स्थानीय ज्येष्ठ नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखी मधुमेह, उच्च रक्तचापलगायतका समस्याको समयमा नै पहिचान गरी उपचारको दायरामा ल्याई स्वस्थ नागरिक र स्वस्थ समाज निर्माण गर्न सेवा आरम्भ गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

कार्यक्रमअन्तर्गत नागरिकलाई वडावडामै स्क्रिनिङ सेवा उपलब्ध गराउने, गाउँपालिकाभित्र माथि उल्लेखित समस्या के–कति रहेका छन् सोको तथ्याङ्क सङ्कलन गरी उपचारको दायरामा ल्याउनुका साथै जोखिममा रहेका नागरिकलाई थप उपचारका लागि दुवै पक्षले आगामी आर्थिक वर्षमा आवश्यक कार्यक्रम निर्माण गरी सेवा उपलब्ध गराउने जनाइएको छ ।

कार्यक्रमअन्तर्गत यही असार १३ गते १ नं वडास्थित च्याम्राङबेँसी स्वास्थ्य चौकीमा, १४ गते ६ नं वडास्थित पाँगुभुग्देउ स्वास्थ्य चौकीमा, १५ गते ५ नं वडास्थित च्यासिंखर्क स्वास्थ्य चौकीमा क्याम्प सम्पन्न गरिएको छ ।

यस्तै आइतबार ३ नं वडास्थित महाँकालस्थान आधारभूत स्वास्थ्य चौकीमा, २ नं वडास्थित ढुङ्खर्क स्वास्थ्य चौकीमा सोमबार र मङ्गलबार ४ नं वडास्थित चलाल गणेशस्थान स्वास्थ्य चौकीमा स्क्रिनिङ क्याम्प सञ्चालन गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सीताराम तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन वडामा गरिएको स्क्रिनिङ क्याम्पमा करिब छ सय स्थानीयले सेवा लिएका छन् । रासस

शनिबार, असार १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.