• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

लायन्स क्लब अफ चौतारीद्धारा खुल्ला रक्तदान

  •  आइतबार, असार १७, २०८० मा प्रकाशित

चितवन । लायन्स क्लब अफ चितवन चौतारीले भरतपुर ४ हरिकृर्तन चोक लंकूमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आज लायन्स क्लब अफ चितवन चौतारी र यसका स्पोन्सर गरी स्थापना गरेका क्लबहरुको सयुक्त आयोजनामा सम्पन्न भएकोे हो ।
रक्तदान जीवनदान भन्ने नाराका साथ क्लबले हरेक लायन बर्षको पहिलो शनिवार बृहत्त रक्तदान कार्यक्रम गर्दै आईरहेको छ ।

सो अवसरमा बोल्दै मानवीय कार्यमा प्रतिवद्ध सदस्यहरुकै कारण आज लायन्सको सदस्य हुनुमा गर्व गर्न सकिएको कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरका प्रथम भाईस गर्भनर दिननाथ न्यापानेले बताउनुभयो । उहाँले मानवीय र सामाजिक कार्यमा चितवन चौतारी र उसले स्पोन्सर गरेका क्लबहरुको भुमिका प्रशंसनीय भएको बताउनुभयो । प्रमुख अतिथि न्यौपानेले सिँगो डिष्ट्रिककै शान उच्च राख्न आगामी दिनमा पनि यस्तै कार्यमा लाग्न उपस्थित लायनहरुलाई अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा डिष्ट्रिक ३२५ आरका द्धितिय भाईस गर्भनर नवराज सापकोटा, पुर्व गर्भनरहरु रामप्रसाद भट्ट, राजकुमार श्रेष्ठ, डिष्ट्रिकका सचिवालयका सल्लाहकारहरु राजेन्द्र गौतम, प्रभाकार पण्डित लगायतका लायन नेताहरु सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा आयोजक सस्थाका लायन पदाधिकारी एवं सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।

रक्तदान कार्यक्रमा ११ जना नयाँ रक्तदाता, १३ जना महिला रक्तदाता गरी कुल ७५ रक्तदान गरेका थिए । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरको प्राबिधिक सहयोग एवं नेपाल स्वास्थ्य प्राविधिक संघ, आई आर ल्याब भरतपुर, प्राईम बहुउद्देश्यीय संस्था नारायणगढ, बाग्लुङ्ग कालिका टेण्ट हाउस,लंकू, लक्ष्मी नारायण फर्निचर उद्योग, लंकू, न्यू कमल सप्लायर्स नारायणगढले कार्यक्रमका लागि सहयोग गरेका थिए । रक्तदान कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लायन डा महेन्द्र कुमार अग्रहरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

आइतबार, असार १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.