• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २१ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २१ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २१ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

मेचीनगर नगरपालिकामा एकैपटक चालीस जनाले गरे आँखा दानको घोषणा

  •  आइतबार, असार १७, २०८० मा प्रकाशित

झापा ।मेचीनगर नगरपालिका–१० का ४० जनाले एकैपटक आँखाको नानी (कर्निया) दान गर्ने घोषणा गरेका छन् । ज्येष्ठ नागरिक मेचीनगर–१० ले आयोजना गरेको कार्यक्रममा ४० वर्षदेखि ८० वर्ष उमेर समूहका व्यक्तित्वहरुले आँखाको नानी दान गर्ने सामूहिक घोषणा गर्नुभएको हो ।

मेची नेत्रालय काँकरभिट्टाले उहाँहरु सबैको आँखाको नानी दान गर्ने इच्छापत्रमा शनिबार हस्ताक्षर गराएको छ । संस्थाका सल्लाहकार स्वाथ्यकर्मी हेमन्तराज दवाडीले इच्छापत्रमा हस्ताक्षर गरेकाहरुको मृत्युपछि आँखा प्राविधिकले आँखाको नानी झिकेर लैजाने बताउनुभयो । उहाँले भन्नुभयो, “आँखादान सबभन्दा महत्त्वपूर्ण दान हो । त्यही भएर मैले इच्छापत्रमा हस्ताक्षर गरेको हुँ ।” जिल्लामा सन् २०१८ बाट आँखाको नानी दान गर्ने अभियान सुरु भएको थियो ।

विर्तामोडका ८७ वर्षीय कृष्णप्रसाद ओलीले आँखाको नानी दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरेपछि अभियानको सुरुआत गर्नुभएको थियो । मेची आँखा अस्पताल विर्तामोडको ‘कर्निया कलेक्सन सेन्टर’ मार्फत आँखा दानका लागि इच्छापत्रमा हस्ताक्षर गर्ने हालसम्म पाँच सय जना बढी रहेका छन् ।

अस्पतालका नेत्र सहायक पुष्प अधिकारीले जिल्लामै अझै पनि चेतनाको अभावमा आँखा दान गर्नेहरुको संख्यामा बृद्धि हुन नसकेको बताउनुभयो । उहाँले जिल्लाभरका स्वास्थ्यकर्मी, हेल्थपोस्टका प्रमुख, रोटरी क्लबलगायत विभिन्न सङ्घसंस्थामार्फत आँखा दानका लागि जनमानसमा सचेतना जोगाउने कार्यक्रम भइरहेको जानकारी दिनुभयो । “मृत्यु भएपछि नाश हुने आँखाले कसैले नयाँ जीवन पाउँछ भन्ने सोच मान्छेमा कम छ”, उहाँले भन्नुभयो, “यसको उपयोगिताबारे सबै क्षेत्रबाट जनचेतना फैलाउनुपर्छ ।”

उहाँले विसंं २०७४ मा स्थापना गरेको सेन्टरमा जन्मोत्सवको अवसर पारेर पनि आँखाको नानी दान गर्ने पछिल्लो समय अस्पतालमै आउन थालेको बताउनुभयो । उहाँले चालु आवमा मेची आँखा अस्पतालमा मात्र ७२ जनामा आँखाको नानी प्रत्यारोपण गरेको बताउनुभयो । जिल्लामा हालसम्म स्वयं मृतक आफैँले हस्ताक्षर गरेको इच्छापत्र र परिवारका सदस्यले फाराम भरेको स्वीकृत पत्रको आधारमा छ जनाको मृत्युपछि आँखा निकालिएको नेत्रसहायक अधिकारीले जानकारी दिनुभयो । उहाँले हालसम्म नेपाल आँखा बैंकबाट नै कर्निया मगाएर अस्पतालले प्रत्यारोपण गर्दै आएको बताउनुभयो ।

उहाँले मृत शरीरबाट निकालिएको आँखालाई पुन जाँच गर्नुपर्ने भएका कारण नेपाल आँखा अस्पतालमै पठाउने गरेको बताउनुभयो । जिल्लामा मेची नेत्रालय र मेची आँखा अस्पतालमा कर्निया कलेक्सन सेन्टर रहेका छन् । रासस

आइतबार, असार १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.