• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ११ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ११ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ११ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

दिसामा रगत : कारण, रोकथाम र उपचार

  •  बिहिबार, असार २१, २०८० मा प्रकाशित

दिसामा रगत : कारण, रोकथाम र उपचार

हाम्रो समाजमा दिसामा रगत देखिनुलाई सामान्य रुपमा लिइने गरिन्छ । सामान्यता : रगतमासी प¥यो अथवा पाईल्स भयो भनेर हेलचेक्र्याई गर्ने प्रवृत्ति छ । धेरै मानिसहरुमा यस्तो समस्या हुन्छ र लामो समयसम्म लुकाएर राख्ने गरेको पाईन्छ । रोगले जटिल रुप लिएपछि मात्र उपचार खोज्ने चलन छ ।

दिसामा रगत देखिनुको कारणहरु :
दिसामा रगत देखिनुको धेरै कारणहरु हुन्छन । फरक उमेर समुहमा फरक फरक कारणहरुले गर्दा दिसामा रगत देखिन सक्छ । पाईल्स , फिस्टुला , फिसर, रेक्टल पोलिप , आन्द्राको संक्रमण या क्यान्सर जस्ता धेरै कारणहरुले गर्दा दिसामा रगत देखा पर्दछ । अधिकांश मानिसको बुझाई के छ भने, दिसाबाट रगत आउनुको कारण पाईल्स हो, जसले गर्दा स्थानीय फार्मेसी, मेडिकल वा
आयुर्वेदिक क्लिनिक बाट बिना चेकजाँच औषधि सेवन गर्ने समस्या जटिल भएपछि मात्र चेकजाँच गराउने चलन छ । खासमा यो राम्रो होइन ।

रोगको पहिचान :
दिसामा रगत देखिनुको कारणहरु फरक फरक भएकाले तिनीहरुको उपचार पद्धति पनि फरक फरक हुन्छ, त्यसैले बिरामीको उपचारको लागि रोग पत्ता लगाउनु जरुरी छ । कतिपय रोगहरु चिकित्सकहरुको सामान्य जाँचबाट पनि पत्ता लाग्न सक्छन , भने कति रोगहरु पत्ता लगाउन विभिन्न जाँचहरु गर्न पनि जरुरी हुन्छ, जस्तै ः दिसाको परीक्षण, रगतको परीक्षण , दुरबीनद्वारा ठुलो आन्द्राको परीक्षण ।

रोकथाम तथा उपचार :
दिसामा रगत आउनुको कारण मध्ये एक कारण कब्जियत पनि हो । घरमा पाइने फाईबर युक्त खाना मिलाएर खाने र संगै यी खानामा सलाद समावेश गर्न सके कब्जियत मुक्त हुन सकिन्छ । मैदाबाट बनेका खानेकुराको मात्रा घटाउने, डिहाइड्रेसन बाट बच्न प्रशस्त तरल पदार्थ पिउने, नियमित व्यायाम गरि शरीर फुर्तिलो राख्ने, मल त्याग गर्दा बल प्रयोग गर्नु हंँुदैन ।
समस्याको समयमा पहिचान गरि विशेषज्ञ चिकित्सकबाट उपचार गराउनु आवश्यक पर्दछ । समयमा उपचार नगर्दा कहिलेकांँही क्यान्सर जस्ता रोगहरु फैलिसकेका समेत हुन्छन र उपचार संभव नहुन पनि सक्छ ।

लेखक डा.आनन्द भट्टराई गण्डकी मेडिकल कलेज पोखरामा जनरल तथा ल्याप्रोस्कोपिक सर्जनको रुपमा कार्यरत हुनुहुन्छ ।

बिहिबार, असार २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.