• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २१ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २१ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २१ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

दमौलीमा ‘सिटिस्क्यान’ सेवा

  •  सोमबार, असार २५, २०८० मा प्रकाशित

तनहुँ ।तनहुँको सदरमुकाम दमौलीमा आजदेखि सिटिस्क्यान सेवा सुरु गरिएको छ । व्यास नगरपालिका–२ गणेशमान चोकस्थित ‘सिटिस्क्यान एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि’ ले उक्त सेवा प्रारम्भ गरेको हो ।

जिल्लामै पहिलो पटक निजी स्वास्थ्य सेवा प्रदायक संस्थाको संयुक्त लगानीमा सिटिस्क्यान मेसिन ल्याएर सेवा दिन थालिएको हो । उक्त ‘सिटिस्क्यान एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि’को व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । सो अवसरमा सिटिस्क्यान सेवा सञ्चालन भएसँगै सिटिस्क्यानका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, सिटिस्क्यान एण्ड डाइग्नोष्टिक सेन्टर प्रालिका सञ्चालक पूर्णसिंह थापालगायत वक्ताले स्थानीयस्तरमा मेसिन जडान भई सेवा दिन थालेपछि उपचारका लागि खर्च गरेर टाढा जानुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।

सिटिस्क्यान सेवा सञ्चालनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता भएको प्रमाणपत्र प्राप्त भइसकेको सञ्चालक समितिका अध्यक्ष चूडामणि दाहालले जानकारी दिनुभयो । जिल्लाका एघार स्वास्थ्यकर्मीको संयुक्त लगानीमा मेसिन खरिद गरी पोखराकोभन्दा सस्तो, सुलभ र गुणस्तरीय सेवा दिने योजना बनाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार मेसिन रू एक करोडमा खरिद गरिएको हो ।

सिटिस्क्यान सेवा सञ्चालन गर्न निजी स्वास्थ्य संस्थाका चूडामणि दाहाल, राजु दाहाल, ताराप्रसाद श्रेष्ठ, डा सुशील मिश्र, डा विश्वद्वीप तिमल्सेना, डा प्रदेश घिमिरे, श्यामकृष्ण श्रेष्ठ, रामचन्द्र अधिकारी, सीमा बराल, पूर्णसिंह थापा, रुविना खानको लगानी रहेको छ ।

सिटिस्क्यानका लागि बिरामीलाई पोखरा, काठमाडौँ र चितवन जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको सञ्चालक राजु दाहालले बताउनुभयो । एक्स–रे सेवाबाट स्वास्थ्यसम्बन्धी सम्पूर्ण जानकारी नहुने भएकाले सिटिस्क्यान गरेपछि उपचार गर्न थप सहज हुने उहाँको भनाइ थियो ।

दुर्घटनामा परी घाइते भएकाको टाउकोलगायत शरीरका विभिन्न भागको एक्स–रे गर्नका लागि सिटिस्क्यान उपयुक्त हुने रामचन्द्र अधिकारीले बताउनुभयो । सिटिस्क्यान दमौलीमा सञ्चालन भएसँगै उपचारका लागि पोखरा, काठमाडौँ, चितवनलगायत सहर धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । रासस

सोमबार, असार २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.