• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

मटिहानीले सञ्चालनमा ल्यायो दमकल

  •  आइतबार, असार ३१, २०८० मा प्रकाशित

महोत्तरी।मटिहानी नगरपालिकाले वारुणयन्त्र (दमकल) सञ्चालनमा ल्याएको छ । यसबाट आगलागीबाट हुने क्षतिलाई रोक्न सहयोग पुग्ने जनाइएको छ ।

“बर्सेनि आगलागीबाट धनजनको निकै क्षति हुँदै आएको छ, अब दमकल आएपछि यो भवितव्यबाट हुने क्षति रोक्न सकिने आश छ”, मटिहानी–६ का राजाराम सहनी भन्नुहुन्छ, “नगरप्रमुख हरिप्रसाद मण्डलले वाचा पूरा गर्नुभयो, हामी खुसी छौँ ।” नगरप्रमुख मण्डलले गत वर्ष दोस्रो कार्यकाल सुरु गर्दै एक वर्षभित्र वारुणयन्त्र ल्याउने वाचा गर्नुभएको सहनीले सम्झनुभयो ।

उहाँजस्तै मटिहानी–३ का इलियास राइनले पनि दमकल आएपछि आगलागीका घटना तत्काल नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “दमकल आएछ, अब यसको राम्रो व्यवस्थापन होस्, आपत्विपद्मा गरिब जनताले साथ पाउन्”, उहाँले भन्नुभयो ।

खासगरी मधेसमा चैत–वैशाखमा आगलागीका घटनाबाट बर्सेनि जनधनको क्षति हुने गर्दछ । आगलागीको घटनाबाट हुने नोक्सानी रोक्न वारुणयन्त्र सहयोगी हुने नगरप्रमुख मण्डलको भनाइ छ । रु ५९ लाख २५ हजारको लागतमा खरिद भएको दमकलको शनिबार नै श्री लक्ष्मीनारायण मन्दिर परिसरमा पूजाअर्चना गरिएको छ । खरिद गरिएको वारुणयन्त्र चार हजार पाँच सय लिटर पानी अट्ने क्षमताको रहेको नगरपालिकाका इन्जिनियर विमलेश साहले जानकारी दिनुभयो ।

जिल्लामा १५ स्थानीय तहमध्ये जलेश्वर नगरपालिकासँग मात्र वारुणयन्त्र हुँदा आपत्विपद्मा निकै अप्ठ्यारो पर्दै आएको छ । “हामीले यो अवस्था बुझेर नै वारुणयन्त्र खरिद गरेका हौँ”, उहाँले भन्नुभयो । अब वारुणयन्त्रको सञ्चालन कार्यविधि बनाई आफ्नो नगरका छ हजार चार सय ६० धुरीलाई पहिलो प्राथमिकता दिएर सञ्चालनमा ल्याइने नगप्रमुख मण्डलले बताउनुभयो । यसको सेवा जिल्ला र छिमेकका अन्य स्थानीय तहका सर्वसाधारणले पाउने गरी व्यवस्थापन गरिने जनाइएको छ ।

“छोरी शिक्षालाई प्रोत्साहन गर्न हामीले कक्षा ११ मा अध्ययन गरिरहेका छात्रालाई साइकल प्रदान ग¥यौँ”, उहाँले भन्नुभयो , “हाम्रो सानो सहयोगले छात्राको विद्यालय नियमित बन्दै गएको छ ।” रासस

आइतबार, असार ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.