• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १२ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

ओम मेगाश्री र लुम्बिनी विश्व शान्तिको आयोजनामा बृक्षारोपण (तस्वीरहरु)

  •  शुक्रबार, साउन १२, २०८० मा प्रकाशित

चितवन । ओम मेगाश्री फर्मास्युटिकल्स चितवन र लुम्बिनी विश्व शान्ति मञ्च काठमाडौंको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको छ ।

पर्यावरण जोगाउन र फलफूल उत्पादन बृद्धि गर्ने उद्धेश्य सहित आज उक्त कार्यक्रम गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर २९ जुगेडी स्थित ओम मेगाश्रीको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो ।

उद्योग परिषरमा आंँप,कटहर, अम्बा,कागती, कपुर ,अंगुर,सिसौ, लिची ,धुपी, साल, लगायत दर्जन प्रजातीका फलफूल र वनस्पतिका विरुवा लगाइएको मञ्चका उपाध्यक्ष अर्जुन कँुवरले जानकारी दिनुभयो ।

यस्ता कार्यले पर्यावरण जोगिनुका साथै वातावरण स्वच्छ र सफा हुने उहांँको भनाई छ ।
मञ्चका अध्यक्ष बासु गौतमले संस्थाले देशैभर १० हजार वृक्षारोपण अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । ‘हामीले यहांँ मात्र होइन देशभर यो अभियान सञ्चालन गर्ने लक्ष्य लिएका छौं ।’ गौतमले भन्नुभयो ।

ओम मेगाश्री फर्मास्यूटिकल्सका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले वृक्षारोपण कार्यक्रम बाट स्वास्थ्यको लागि आवश्यक पर्ने अक्सिजन , फलफूल उत्पादन संगै स्वच्छ र हरियाली वातावरण निर्माण हुने र समाजमा यसले सकरात्मक प्रभाव पार्नेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २९ का अध्यक्ष सुर्य बहादुर गुरुङ, शसस्त्र प्रहरी बल १७ नं. गण आपटारीका डीएसपी निरञ्जन भण्डारी,राष्ट्रिय बाणिज्य बैंक केन्द्रीय कार्यालयकी कृति प्रधान र ओम मेगाश्रीका कार्यकारी निर्देशक नेत्रनाथ पौडेल लगायतको सहभागिता रहेको थियो । ओम मेगाश्री फर्मास्यूटिकल्स लि ले आफ्नो अन्तराष्ट्रिय स्तरको उत्पादन नेपाली औषधी बजारमा छिट्टै ल्याउने तयारीमा रहेको समेत सो अवसरमा जानकारी गराईएको थियो ।

शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.