• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

हेटौँडा नगर क्षेत्रमा डेङ्गु रोग नियन्त्रणका लागि प्राविधिक जनशक्ति परिचालन गरिने

  •  आइतबार, साउन १४, २०८० मा प्रकाशित

मकवानपुर ।हेटौँडा उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा डेङ्गु रोगको प्रकोप फैलन सक्ने सम्भावनालाई मध्यनजर गरी ती वडामा यही साउन १७ गतेदेखि प्राविधिक जनशक्ति यथाशीघ्र परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकले प्रत्येक वडाको टोल–टोलमा प्राविधिक उपकरणसहितको टोली परिचालन गर्ने, लामखुट्टेको प्युपा (फुल र बच्चा) नष्ट गर्ने र ती टोलमा जनचेतनाका लागि पर्चा, पम्प्लेट र माइकिङ गर्ने र स्वास्थ्यकर्मीहरू परिचालन गरी प्रत्येक घरपरिवारको रगत नमूना सङ्कलन गरिनेसमेत निर्णय गरेको उपमहानगरपालिकाका जनस्वास्थ्य महाशाखाका निरीक्षक भोला चौलागाईंले राससलाई जानकारी दिनुभयो ।

उक्त बैठकमा विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले डेङ्गु रोग नियन्त्रणका लागि आवश्यक स्रोतसाधन र प्राविधिक जनशक्तिहरूलाई परिचालन गर्न उपमहानगरपालिकाले नीतिगत कार्यक्रम तर्जुमा गरिसकेको र नवप्राविधिक जनशक्तिहरू उपलब्ध गराउन प्रदेश सरकार र सङ्घीय सरकारलाई अनुरोध गर्नेसमेत निर्णय गरिएको जानकारी दिनुभयो ।

उक्त बैठकले केही दिनभित्रै डेङ्गु रोगको नियन्त्रणका लागि प्राविधिक निरीक्षक नियुक्ति गर्न आवश्यक प्रक्रिया पूरा गरेर नियुक्ति दिनेसमेत निर्णय गरेको जनस्वास्थ्य निरीक्षक चौलागाइँले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि सहदेव आचार्य, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्र्रतिनिधि, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रतिनिधि र नेपाल रेडक्रस सोसाइटी मकवानपुरका प्रतिनिधिसमेतको सहभागिता रहेको थियो । रासस

आइतबार, साउन १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.