• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २१ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २१ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. आँखा अस्पतालमा बिरामी बढे

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

कैैदीबन्दीको स्वास्थ्य तथ्यांक बार्षिक प्रतिवेदन सार्वजनिक

  •  मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित

काठमाडौं । पहिलो पटक देशभरका ७४ कारागार कार्यालयमा रहेका कैदीबन्दीहरुको स्वास्थ्य अवस्था र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरु सहितको केन्द्रीय कारागार अस्पतालको बार्षिक प्रगति प्रतिवेदन–२०८० सार्वजनिक गरिएको छ । केन्द्रीय कारागार अस्पतालको सभाहलमा आयोजित सार्वजनिकरण कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य सचिब डा रोशन पोख्ररेल र गृह सचिव दिनेश भट्टराईले सो प्रतिवेदन सार्वजनिकरण गर्नु भएको हो ।

उक्त कार्यक्रममा केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा. प्रकाश बुढाथोकीले अस्पतालको संक्षिप्त जानकारी संगै कार्यालयको प्रगति प्रतिवेदन बारेमा जानकारी गराउनुभएको थियो । बर्षभर करिब ३५ हजार कैैदीबन्दीहरुलाई बहिरंग , एक हजार बढीलाई अन्तरंग सेवा प्रदान गरिएको बताउदै अस्पतालको अझै गुणस्तरिय सेवा विस्तारमा भौतिक पुर्वाधार बाधक रहेको बताउनु भयो । थप शैया र विशिष्टिकृत सेवा विस्तार गर्न नसकेको कारण गत आर्थिक वर्षमा ६ हजार बढी कैदीबन्दी बिरामीलाई २३ वटा अस्पतालसंग संझौता गरी सेवा र उपचार गर्न परेको बताउनु भयो ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेले कैदीबन्दीहरु सबै थुनुवा पुर्जीको आधारमा स्वास्थ्य विमा गर्ने गरि अघि बढेकोले सबै कैदीबन्दी तथा थुनुवालार्इृ स्वास्थ्य बिमाको दायरामा राखिने,सञ्चालित एक दिने मनोसामाजिक परामर्श अत्यन्त प्रभावकारी भएकाले यो आर्थिक वर्षमा पनि निरन्तरता दिने जानकारी दिनुभयो् ।

कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य सचिब डा. रोशन पोख्ररेलले गुमनाम रहेको अस्पताललाई डा. बुढाथोकी आएपछि व्यवस्थापकीय क्षेत्र सुधार भएको र अन्तरमन्त्रालय बिच समन्वय गर्न सफल भएको भन्दै आजैको कार्यक्रममा दुवै मन्त्रालयका सचिव र पदाधिकारी उपस्थिति गराउनसक्नु एक गतिलो उदाहरण भएको बताउनु भयो । राज्यले स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरे पनि लक्षित वर्गसम्म सहजरुपमा सेवा पुग्न र पुर्याउन नसकेको बताउदै स्वास्थ्य बिमामा सवै कैदीबन्दीलाई आबद्ध गर्नसके मात्र उदेश्यउन्मुख हुने बताउनुभयो ।

सोहीक्रममा अर्का प्रमुख अतिथि गृह सचिव दिनेश भट्टराईले सिमित स्रोत ,साधन र जनशक्तिका बिच पनि अस्पतालले गरेका कार्यक्रमहरुको नजिकबाट निगरानी गरिरहेकोले कामको सराहाना गर्दै सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा गृह सचिव, स्वास्थ्य सचिव ,महानिर्देशक लगाएतका टोलीले अस्पतालमा सञ्चालित बहिरंग, अन्तरंग, बिशेषज्ञ सेवा, प्रयोगशाला, एम्बुलेन्स, फार्मेसी, स्तनपान कक्ष सहितका विभिन्न विभाग तथा कक्षहरुको निरिक्षण गर्नु भएको थियो ।

मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

आँखा अस्पतालमा बिरामी बढे

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.