• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

चितवनमा अहिलेको बजेट सबैभन्दा बढी : स्वास्थ्य मन्त्री जोशी

  •  शनिबार, साउन २०, २०८० मा प्रकाशित

चितवन । चितवनमा विगतको भन्दा अहिलेको बजेट बढी रहेको प्रमाण सहित देखाउन सक्ने बागमती प्रदेशका स्वास्थ्य मन्त्री उतम जोशीले बताउनु भएको छ ।
पश्चिम चितवनको मंगलपुरमा शनिबार९आज० आयोजित नेपाली काँग्रेस भरतपुर महानगर समितिको बृहत वैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले अहिले प्रदेश सांसदहरुलाई संसद विकास कोष,क्षेत्र विकास कोष बागमती प्रदेश सरकारले नछुट्याएको बताउनु भयो ।

२०८०,८१ को बजेटमा चितवनका ३ जना सांसदहरु ९ गिता गुरुङ,माया श्रेष्ठ ,बिनु रायमाझी ० ले आफ्ना योजनाहरु संसदीय दलमा पेश गर्नु भएको र ती योजनाहरु पार्टीको संसदीय दल मार्फत सरकार समक्ष पेश गरेर सम्बोधन गरिएको बताउनु भयो ।
उहाले पश्चिम चितवनको हेल्थपोस्टमा रु २५ लाख, माडी अस्पताललाई रु २५ लाख, माडी बदरझुला स्वास्थ्य चौकीलाई रु ५ लाख, शिवनगर स्वास्थ्य चौकीलाई रु १० लाख, शहिद गणेश पौडेल उप(स्वास्थ्य चौकीलाई रु १० लाख, खैरहनी नगर अस्पताललाई रु २५ लाख, इच्छाकामना स्वास्थ्य चौकीलाई रु २५ लाख बजेट बिनियोजन गरेको बताउनु भयो ।
बागमती प्रदेशमा रहेका ६६ वटा निर्वाचन क्षेत्रमा एक स्वास्थ्य क्षेत्र सरलीकरण अन्तर्गत २२ करोड रुपैया विनियोजन गरेर ६६ वटै निर्वाचन क्षेत्रको स्वास्थ्यमा पहुँच भन्ने नाराले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले काम गरेको मन्त्री जोशीले बताउनु भयो ।

यसैगरी कार्यक्रममा चितवन जिल्ला सभापति राजेश्वर खनालले पछिल्लो समय काँग्रेस भित्र बढी इतिहास कोटाउने,वर्तमानलाई अस्तब्यस्त पार्ने र भविस्यलाई अन्धकार बनाउने प्रवृति बढ्दै गएकोमा दु:ख व्यक्त गर्नुभयो ।

उहाँले काँग्रेसको इतिहास गर्मिलो रहेकोले इतिहासलाई स्मरण गर्दै वर्तमानलाई सुन्दर, भविस्यलाई सुनौलो बनाएर अगाडी बढ्न आग्रह गर्नु भयो ।

काँग्रेस केन्द्रिय सदस्य दिलमान प्राखिनको प्रमुख आतिथ्यता,बागमती प्रदेश सदस्य रामचन्द्र अर्याल (माइकल), बागमती प्रदेश स्वास्थ्य मन्त्री उतम जोशी, चितवन जिल्ला सभापति राजेश्वर खनाल, बगमती प्रदेश सभा सदस्य गिता गुरुङ, माया श्रेष्ठ लगायत पार्टीका विभिन्न तह र तप्कामा रहेका विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रम नेपाली काँग्रेस भरतपुर महानगर समितिको कार्यवाहक सभापति विजय घलेको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रमलाई नेपाली काँग्रेस महानगर समिति सचीव प्रनिशा गुरुङले सहजीकरण गर्नु भएको थियो ।

शनिबार, साउन २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.