• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

कार्यकुशलताको कदरस्वरुप प्रहरीलाई पुरानो मेडिकल कलेजको सम्मान

  •  मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित

चितवन । पुरानो मेडिकल कलेज, भरतपुरले चितवनमा कार्यरत प्रहरीलाई सम्मान गरेको छ । अस्पताल परिषर भित्रैबाट चोरी भएको चिकित्सकको मोटरसाईकल छोटो समयमै फेला पारेको भन्दै चितवन प्रहरीको कार्यकुशलताको कदरस्वरुप सम्मान गरेको हो । सोमबार जिल्ला प्रहरी कार्यालय परिषरमै गएर अनुसन्धानमा खटिने प्रहरीलाई सम्मान गरिएको सिक्युरिटी बिभाग प्रमुख अर्जुन गहतराजले जानकारी दिनुभयो ।

गहतराजका अनुसार यही श्रावण १७ गते पुरानो मेडिकल कलेज अस्पताल परिसर बाट अस्पतालका कर्मचारी डाक्टर आयाम गौतमको नाममा रहेको रा ४ प ७५४२ नम्बर को एन एस मोटर्साइकल चोरी भएको र उहांँ मार्फत प्रहरीलाई जानकारी गराईएको थियो ।

चितवन प्रहरीले चोरी भएको दुई दिन नबित्दै मोटरसाईकल सहित चोरी गर्नेलाई पक्राउन गर्न सफल भएको थियो । अस्पतालको मुख्य स्थान तथा बाटोमा सिसिटिभि जडान गरिएको र उक्त सिसिटीभी फुटेजको मदतले चोरी गर्नेको हुलिया पत्ता लगाई प्रहरीलाई अनुसन्धान र चोरी गर्नेलाई पक्राउन गर्न सहज भएको सिक्युरिटी बिभाग प्रमुख गहतराजले बताउनु भयो ।
हराएको मोटरसाइकल घटनामा संलग्न अनुसन्धान गर्ने प्रहरीको उच्च मनोबल , हौसला र उर्जा मिलोस भन्ने हेतुले कार्यालयमै गएर उहांँहरुलाई सम्मान गरिएको उहांँले बताउनु भयो । ‘कलेज परिषरमा हराएको केही समयमै भेट्टाएर मोटरसाईकल धनीले पाउनु ठूलो कुरा हो,गहतराजले भन्नुभयो , यसले नेपाल प्रहरी पनि हरेक काममा निपुर्ण र सक्षम छ भन्ने प्रमाणित पनि गराएको छ ।’

मोटरसाईकल चोरीमा संलग्न एकजनालाई पक्राउ गरी अनुसन्धान भईरहेको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनु भयो । यस्ता चोरी कार्यमा संलग्न अन्यको पनि खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । हालसम्म १३२ थान चोरी भएका मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा रहेको तथ्यांक छ । कार्यक्रममा कलेजका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपाने, डाक्टर प्रभास राय लगायतको उपस्थिति थियो ।

मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.