• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

स्वच्छ मासुको लागि व्यवस्थित पशु बधशाला निर्माण गर्दै भरतपुर महानगर

  •  सोमबार, भदौ ०४, २०८० मा प्रकाशित

चितवन । भरतपुर महानगरपालिकाले व्यबस्थित पशु बधशाला निर्माण गर्ने भएको छ । बजारमा छरिएका , अब्यबस्थित र मापदण्ड बिपरित सञ्चालन भएका पशु बधशालालाई मापदण्डअनुसार सञ्चालन गर्ने गरि निर्माण गर्ने तयारीमा महानगरपालिका जुटेको हो ।

आज महानगरपालिकामा आयोजित कार्यक्रममा प्रत्येक महानगरपालिकामा अनिवार्य रुपमा ब्यबस्थित पशु बधशाला निर्माण हुनुपर्ने प्राबधान अनुसार व्यवस्थित बधशाला बनाउन लागिएको बताउनु भयो । ब्यबस्थित पशु बधशाला निर्माण समितिका सयोजक समेत रहनु भएका उप प्रमुख अधिकारीले अबको केही समय भित्रैमा महानगरबासीहरुले आशा गरेअनुसारको ब्यबस्थित पशु बधशाला बन्ने बताउनु भयो ‘हामी गृहकार्यमा जुटिरहेका छौ,विभिन्न चरणहरुमा प्रारम्भिक कार्यहरु भइरहेका छन ।’ नगर उप प्रमुखले भन्नुभयो । महानगरवासीलाई स्वच्छ सफा मासु उपभोग गर्ने अधिकार दिलाउन व्यवस्थित बधशाला निर्माण गर्न लागिएको उपप्रमुख अधिकारीको भनाई छ ।

यसको स्थापना र व्यवस्थापनका लागि भरतपुर महानगरपालिका र एनिमल नेपालको सयुक्त आयोजनामा सोमबार महानगरपालिकामा एक दिने पशु बधशाला तथा मासु ब्यबसाय ब्यबस्थापन सम्बन्धि कार्यशाला गोष्ठी समेत भएको छ ।

गोष्ठीमा बोल्दै एनिमल नेपालका केन्द्रिय कार्यक्रम ब्यबस्थापक सुरक्षा राणाले महानगर ब्यबस्थित पशु बधशाला निर्माण कार्यमा जुटेकोमा खुशी व्यक्त गर्दै एनिमल नेपाल हातेमालो गर्न तत्पर रहेको बताउनु भयो ।

भरतपुर महानगरपालिकामा हाल ५ वटा पशु बधशालाहरु रहेका छन भने जिल्लामा १० वटा बधशाला रहेको एनिमल नेपाल चितवनका प्रतिनिधि रामचन्द्र आचर्यले जानकारी दिनु भयो । उहांँका अनुसार भरतपुर महानगरपालिकाको नारायणगढ क्षेत्रमा रहेका बधशालाहरु सबै मापदण्ड बिपरित रहेका छन ।
पशु बधशाला र मासु जाँच नियमावली २०५७ को नियम २१ ले दिएको अधिकार प्रयोग गरि पशु सेवा बिभागले पशु बधशाला र मासु जाँच प्राबिधिक निर्देशिका स्वीकृत गरेको छ।

सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.