• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

केन्द्रीय कारागार अस्पतालका कैदीबन्दीलाई नसर्ने रोग ,मानसिक स्वास्थ्य सचेतना

  •  बुधबार, भदौ ०६, २०८० मा प्रकाशित

काठमाण्डौ । केन्द्रीय कारागार अस्पतालमा नसर्ने रोग ,मानसिक स्वास्थ्य सचेतना, आँखा पाक्ने समस्या (कन्जगंटिभाईटिस) दौतरी शिक्षा र किटनाशक झुल बितरण कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दी र थुनुवाहरुमा खराब जीवनशैली , कमजोर भौतिक संरचना र स्वास्थ्य सचेतनाका कमीले नसर्ने रोग, जीवनशैलीको समस्या साथै संक्रामक रोगहरु दिनप्रतिदिन बढ्दै गईरहेको अस्पतालको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आफ्ना सहकर्मी र साथीभाईलाई नै स्वास्थ्य परामर्शदाता बनाउने उदेश्यले नेपाल स्वास्थ्य समाजको प्राविधिक सहयोगमा केन्द्रीय कारागार अस्पतालले डिल्लीबजार, नख्खु, महिला, भद्र तथा केन्दीय सुधार गृहका अस्पताल नाईके, सह नाईके र स्वच्छ आचरण भएका साथै सहयोगी मन भएका करिब ९५ जनालाई दौतरी शिक्षाको तालिम प्रदान गरिएको अस्पतालका निर्देशक डा.प्रकाश बुढाथोकीले बताउनु भएको हो । उक्त कार्यक्रममा सहभागीहरुलार्ई प्रमाणपत्र, ट्रयाकसुट समेत वितरण गरिएको थियो ।

यस कार्यक्रममा बरिष्ठ आँखारोग बिशेषज्ञ प्रा.डा.सबिना श्रेष्ठ , बरिष्ठ मानसिक रोग विशेषज्ञ डा.बासुदेब कार्की, बरिष्ठ अर्थोपेडिक सर्जन डा. रुद्र प्रसाद मरासिनी,लगाएतले आ–आफ्नो बिषयमा प्रस्तुतीकरण दिनुभएको थियो । अस्पतालका निर्देशक डा.बुढाथोकीका अनुसार संस्थामा उपलब्ध किटनाशक झुल अस्पतालका भर्ना भएर बसेका बिरामी, केन्द्रीय सुधार गृह, भद्र सुधार गृह, महिला सुधार गृह,नख्खु र डिल्लीबजार सुधार गृहमा रहेका जेष्ठ नागरिक तथा जोखिममा रहेका बिरामीलाई वितरण गरिने बताउनु भयो ।

बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.