• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ३ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ५ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ५ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ५ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ५ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ६. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ७. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ८. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

पेवा साकोसको बार्षिकोत्सवमा महिलाहरुको निःशुल्क स्वास्थ्य परिक्षण

  •  शनिबार, भदौ ३०, २०८० मा प्रकाशित

चितवन । चितवनको रत्ननगर स्थित पेवा साकोसको आयोजनामा महिलाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

संस्थाको १२ औँ वार्षिकोत्सबको अवसरमा नगर भित्रका महिलाहरुका पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धि निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो।
शुक्रबार रत्नगर–१५ स्थित पाञ्चायन डेरी परिषरमा भएको उक्त शिविरको लागि भरतपुर–१० स्थित मनकामना अस्पतालको प्राविधिक सहयोगमा भएको हो।

संयोजक ठाकुर प्रसाद पन्तको अध्यक्षता रहेको उक्त कार्यक्रममा मनकामना अस्पतालका प्रमुख कार्यकारी निर्देशक दिलिप घिमिरे प्रमुख अतिथीको रुपमा रहेका थिए। त्यस्तै,अतिथिहरुमा स्त्री रोग विशेषज्ञ प्रमुख डा.मोना श्रेष्ठ ,अस्पताल सञ्चालक तथा नर्सिङ्ग विभाग प्रमुख कविता खतिवडा,पेवा साकोसका अध्यक्ष नवराज तिमल्सिना,पाञ्चायन डेरीका अध्यक्ष सन्दिप रेग्मी,संस्थाका सल्लाहकार बद्री प्रसाद अर्याल,दिपज्योती टोल बिकास संस्थाका अध्यक्ष पुष्पराज भण्डारी लगायतको सहभागिता थियो ।

कार्यक्रममा महिला शसक्तीकरणका संयोजक शर्मिला सिम्खडा लामिछानले स्वागत मन्तब्य राखेकी थिइन भने भने संस्थाको ब्यबस्थापक किशोर भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं मनकामना अस्पतालका प्रमुख कार्यकारी निर्देशकले पेवा साकोसका सदस्यहरुलाई स्वास्थ्य परिक्षणमा अस्पतालबाट २०% छुट दिईएको बताए ।।

शिविरमा नगर भित्रका ५५ जना महिलाहरुको पाठेघरको भिआईए परिक्षण गरिएको थियो । अन्य बांँकी महिलाहरुका लागि सामान्य स्वास्थ्य परिक्षण र चिकित्सक द्वारा परामर्श दिने कार्य भएको थियो।
शिविरमा स्त्री रोग विशेषज्ञ प्रमुख डा.मोना श्रेष्ठले स्वास्थ्य परिक्षण गरेकी हुन् ।

स्थापनाकाल देखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको यस संस्थाले पछिलो समय सामुदायिक बिद्यालयका छात्र छात्रालाई स्टेशनरी सामाग्री बितरण, शेयर सदस्य सुत्केरी भेटधाट कार्यक्रम ,शिशुलाई पोषण र न्यानो कपडा उपहार, शेयर सदस्य राहत कार्यक्रम, उच्च शिक्षा हासिल गरेका सदस्यलाई सम्मान, बाल बचत कर्तालाई बर्थडे केक उपहार वितरण लगायतका काम गर्दै आएको छ ।

शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.