• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ११ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ११ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ११ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ईन्डोस्कोपी प्रविधि र प्रयोग

  •  शुक्रबार, असोज १९, २०८० मा प्रकाशित


ईन्डोस्कोपी :

ईन्डोस्कोपी प्रविधि शरीरको भित्री भागलाई सिधा नजर Direct Visualization ले हेर्ने जुनसुकै पद्धतिलाई भनिन्छ । मुखबाट छिराएर गन Esophageo Gastro Duodenoscopy, दिसाघरबाट छिराएर गरिने colonoscopy, नाकबाट छिराएर गरिने Naso Pharyngo laryngoscopy अथवा पेटमा प्वाल बनाएर गरिने सबै इण्डोस्कोपी प्रविधिमा पर्दछन ।

इतिहास :

आधुनिक पद्धति आजभन्दा १७० वर्ष अगाडि शुरु भएको मान्न सकिन्छ । त्यो बेलाको प्रविधि बिजुलीको अभावमा मौरीको चाकाको मैनबत्ती Bee wax candle को उज्यालोमा पाठेघरको मुख पिसाबको नली/ थैली हेर्र्नको लागि पालिस गरिएको चांँदी -Highly Polished Silver को ऐनामा उज्यालो पारेर हेर्ने गरिन्थ्यो । प्रविधिका विकास हुँदै आउँदा आजभन्दा ५० वर्ष अगाडी Video endoscope को विकास भयो,जसले गर्दा शरीर भित्रको अंगको चित्र/चलचित्र TV Screen मा हेर्न मिल्ने भयो । यो प्रविधिको विकास भएसँगै ईन्डोस्कोपी रोग चिन्न मात्र नभई रोगको निदानमा पनि प्रयोग हुन थाल्यो ।

कस्ता व्यक्तिलाई ईन्डोस्कोपीको आवश्यकता पर्दछ ?

धेरै नै Broad Term भएका हुनाले कस्तो व्यक्तिलाई आवश्यकता पर्दछ भन्दा पनि सबैथरी व्यक्तिलाई आवश्यकता अनुसार सबैथरी पद्धतिको जरुरत पर्न सक्छ । इण्डोस्कोपीमा दक्ष प्रविधिको भूमिका इण्डोस्कोपी पद्धति जहिले पनि Operator Dependent पद्धति हो । ईन्डोस्कोपी जहिले पनि दक्ष चिकित्सक र सहायक नभई गर्न पनि संिँकदैन । हुन त तालिम प्राप्त दक्ष चिकित्सक बाहेक अरुले इण्डोस्कोपी गर्दा पनि गर्दैन तर यो बाहेक ईन्डोस्कोपी मेसिन कत्तिको राम्रो छ, कत्तिको Maintain छ । बिरामीले डाक्टरले भनेको नियम मानेको छ/छैन, पूर्व तयारी कस्तो छ यो सबै कुराले अहम भूमिका खेल्दछ । ईन्डोस्कोपी कत्ति पटकसम्म गर्न सकिन्छ ? Non Radiation procedure (विकिरणमुक्त पद्धति) भएका कारण इण्डोस्कोपी दक्ष चिकित्सक/ प्राविधिकको हातमा धेरै नै सुरक्षित पद्धति हो ।

त्यसैले आवश्यकता अनुसार जति पटक पनि गर्न सकिन्छ । तर गर्नु अगाडि डाक्टर / प्राविधिकले भनेको कुरा मान्ने र त्यही अनुसार पूर्व तयारी गर्नाले ईन्डोस्कोपी पद्धतिलाई धेरै सुरक्षित र आरामदायी बनाउन सकिन्छ । ईन्डोस्कोपीको प्रयोग ईन्डोस्कोपी प्रविधि हाल आएर रोगको पहिचान मात्र नभई निदान गर्न पनि सकिने पद्धतीमा विकास भईसकेको छ । ग्यासट्रइटिस, अल्सर, कब्जियत, क्यान्सर, कुनै मासु पलाएको, रगत बान्ता हुने, रगत दिसा हुने, पेट दुख्ने, छाती पोल्ने, मुखमा अमिलो पानी आउने, पेट भारी हुने, अपच हुने जस्ता विभिन्न समस्या देखिएमा इण्डोस्कोपी पद्धति अपनाउँदा रोगको पहिचान हुने संभावना रहन्छ । यो बाहेक भित्रको कुनै पलाएको मांसपेशीको जाँच, खाद्यनलीमा जेलिएको नशा बाध्ने काम पनि ईन्डोस्कोपीबाट गर्न सकिन्छ ।

लेखक डा.सन्दीप पाण्डे भरतपुर अस्पताल तथा चितवन मल्टीसुपरस्पेशलिटी गाष्ट्रो केयर सेन्टर, भरतपुरमा कार्यरत हुनुहुन्छ ।

शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.