• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

हेटौँडा अस्पतालमा डायलासिस उपचारमा तीव्रता

  •  बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालद्वारा सञ्चालित डायलासिस युनिटले डाइलायसिस सेवालाई तीव्रता दिएको छ । युनिटले दुवै मिर्गाैला फेल भएका बिरामीको उपचारमा गरिने दैनिक डाइलायसिस सेवालाई तीव्रता दिएको हो ।

मधेस प्रदेशको सिराहा, बारा, पर्सा र बागमती प्रदेशको चितवन र मकवानपुरका गरी कूल ६३ मिर्गाैलापीडित बिरामीले दैनिक डायलासिस गरिरहेका युनिटका इञ्चार्ज सीमा कँडेलले बताउनुभयो । उहाँका अनुसार सबै बिरामीलाई निःशुल्क सेवा दिइएको छ ।

अस्पतालको डायलासिस युनिटमा हाल १४ मेसिन रहेका जनाउँदै कँडेलले त्यसमध्ये १२ मेसिन नियमित सञ्चालनमा रहेका बताउनुभयो । एउटा मेसिन आकस्मिक बिरामी भई आउनेका लागि छुट्याइएको उहाँको भनाइ थियो । एउटा बिग्रिएकाले केही दिनभित्रै मर्मत गरेर पुनःसञ्चालनमा ल्याइने उहाँले जानकारी दिनुभयो ।

अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्न हेटौँडा उपमहानगरपालिका र रोटरी क्लब हेटौँडाले डायलासिस मेसिन खरिद गरी उपलब्ध गराउँदै आएको थियो ।

मिर्गाैला बिरामीलको सम्बन्धित विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि हप्ताको दुई पटक अनिवार्यरुपमा डायलासिस गराउनुपर्ने परामर्श दिने गरिएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौँका मिर्गाैला विशेषज्ञ डा महेशराज सिग्देलले राससलाई जानकारी दिनुभयो ।

डायलासिस सेवा लिने बिरामीलाई सम्बन्धित स्थानीय निकायको सिफारिसका आधारमा सङ्घीय सरकारको स्वास्थ्य सेवा विभागअन्तर्गत विपन्न नागरिक उपचार सेवा महाशाखाले डायलासिस सेवालाई निःशुल्क प्रदान गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो ।

हेटौँडा अस्पतालमा आकस्मिकरुपमा डायलासिस सेवा लिने बिरामीसँग रू दुई हजार पाँच सय लिने गरेको जनाउँदै स्वास्थ्य बिमा कार्ड भएका बिरामीलाई निःशुल्क सेवा दिइरहेको अस्पतालका सूचना अधिकारी राजिव झाले उल्लेख गर्नुभयो ।

बागमती प्रदेशअन्तर्गत आपूर्ति व्यवस्थापन केन्द्रले पाँच वटा डायलासिस मेसिन अस्पताललाई उपलब्ध गराएको अस्पतालका मेसु डा रामचन्द्र सापकोटाले बताउनुभयो । पछिल्लो समय मिर्गाैलाका बिरामीको चाप बढेकाले आगामी डेढ महिनाभित्रै अर्को पूर्वाधार तयार गरेपछि उक्त मेसिन सञ्चालनमा ल्याइने उहाँले जानकारी दिनुभयो ।

केही महिनाअघिसम्म हेटौँडास्थित चुरेहिल अस्पतालबाट डायलासिस सेवा सञ्चालन गरिएकामा हाल त्यहाँका बिरामीलाई हेटौँडा अस्पतालमा स्थानान्तरण गरिएको मेसु सापकोटाले जानकारी दिनुभयो । रासस

बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.