• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २० मिनेट 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ५७ मिनेट 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ५८ मिनेट 

झापा र कैलालीमा खोप अभियान
  • १ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ३ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ५ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ७ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ७ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ७ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

आर्युवेद व्यवसायीलाई फिरौती मागेर ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

  •  मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित

चितवन । चितवनका एक आर्युवेद व्यवसायीलाई २५ लाख रुपैंया मागेर अपहरण गरेर ज्यान मार्ने धम्की दिने एक व्यक्ति पक्राउ परेका छन । आज चितवन प्रहरीले कार्यालय परिषरमै पत्रकार सम्मेलन गरेर धम्की दिने व्यक्तिलाई सार्वजनिक गरेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २का भरतपुर महानगरपालिका वडा नम्बर ९ बस्ने ५५ बर्षीय रामचन्द्र थापालाई पक्राउ गरिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै कार्यालयका सूचना अधिकारी विजयराज पण्डितले ठूलो प्रयासपछि उक्त व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए । पण्डितका अनुसार भरतपुर महानगरपालिका वडा कात्तिक ८ गते सांँझ नम्बर १ का धनन्वतरी आर्युवेद क्लिनिक सञ्चालक सोमबार सोमराज सुबेदीलाई मोबाइलबाट हिन्दी भाषाबाट फोन गरी २५ लाख फिरौती रकम मागेर नदिए सुबेदीका छोरालाई अपहरण गरी मारिदिने धम्की दिएका थिए ।

फिरौती र अपहरणको धम्की दिने बित्तिकै सुबेदीले प्रहरी समक्ष घटना विवरणको बारेमा तत्काल जानकारी गरेका थिए । प्रहरीको योजना बमोजिम अभियुक्तलाई पैसा दिने प्रलोभन देखाएर कात्तिक १३ गते सोमबार सांँझ ५ बजेर ४० मिनेट जांँदा भरतपुरबाट पक्रन सफल भएको थियो । थापा यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेर पटक पटक जेल बस्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी २०६६ सालमा चोरी कसुर, सोही बर्षनै हतियार देखाई डांँका कसुर , २०७३ सालमा लागुऔषध कसुर, २०७५ सालमा डांँका कसुर गरी जेल सजायंँ भोग्दै आएका थिए । डांँका मुद्धामा ९ बर्ष जेल सजाय तोकिएका थापा ५० प्रतिशत जेलसजाय भुक्तान गरी गत जेठ २ गते गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर छुटेका थिए ।

उनलाई म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पीडित सुबेदी उक्त व्यक्तिको परिवार बर्षौंदेखि आफ्नो क्लिनिकमा उपचार गर्न आईरहने र परिवार अन्य गतिविधिको जानकार थिए । फरक नम्बरबाट हिन्दी भाषाको प्रयोग गरेका थापालाई पक्राउ अघि चिन्न नसकेको पत्रकार सम्मेलनमा बताएका थिए ।

मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.