चितवन । भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेण्टमा डाक्टर श्रीराम तिवारी नियुक्त भएका छन । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा तिवारीलाई मेसुको जिम्मेवारी दिएको हो ।
े डा तिवारी ११औं तहका चिकित्सक हुन । उनी वीर अस्पतालमा कार्यरत थिए । केही बर्ष अघि भरतपुर अस्पतालमा पनि डा. तिवारीले मेसुको जिम्मेवारी सम्हालेका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
