• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

नोभो नोर्डिस्कले मोटोपना विरुद्धको औषधि उत्पादन बढाउन छ अर्ब डलर लगानी गर्ने

  •  शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित

कोपेनहेगन । डेनिस औषधि निर्माता कम्पनी नोभो नोर्डिस्कले मधुमेह र मोटोपनाविरुद्धको उपचारको ठूलो माग पूरा गर्न उत्पादन सुविधा विस्तार गर्न ४२ अर्ब क्रोनर (६ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा शुक्रबार गरेको छ ।
‘ओजेम्पिक’ र ‘वेगोभी’ औषधीको बिक्रीले नोभो नोर्डिस्कलाई बजार पूँजीद्वारा युरोपमा सबैभन्दा मूल्यवान कम्पनी बनाएको छ ।

तर औषधि निर्माताले औषधिहरूको मागलाई कायम राख्न सङ्घर्ष गरेको छ । दुबै यसको जीएलपी–१ को उत्पादनमा निर्भर गर्दछ, जसले इन्सुलिन उत्पादन गर्ने आन्द्राको हर्मोनको मात्रा बढाउँछ ।
कम्पनीले यो लगानी डेनमार्कको कालुन्डबोर्गमा विद्यमान उत्पादन सुविधाहरू विस्तार गर्न, गम्भीर दीर्घकालीन रोगहरूमा वर्तमान र भविष्यको उत्पादन जिम्मेवारीेको लागि प्रयोग गरिने बताएको छ ।
“यो लगानीले औषधिजन्य सामग्री (एपीआई) को उत्पादनदेखि प्याकेजिङसम्म सक्रिय सम्पूर्ण विश्वव्यापी मूल्य श्रृंखलामा अतिरिक्त क्षमता सिर्जना गर्नेछ । यो लगानीमा अधिकांश एपीआई क्षमतामा लगानी गरिएको छ,” नोभो नोर्डिस्कले एक विज्ञप्तिमा भन्नुभयो ।

नयाँ ‘बहु–उत्पादन सेवा’ निर्माण गरिने र यो लगानीबाट नयाँ एपीआई सुविधामा ७०० र नयाँ प्याकेजिङ सुविधामा १०० गरी ८०० नयाँ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
“जीएलपी–१ उत्पादनहरू समावेश गरिएको लगानीले नोभो नोर्डिस्कको भविष्यको बजार माग पूरा गर्ने क्षमता बढाउनेछ,” कम्पनीले भनेको छ ।
ओजेम्पिक सूईबाट दिइने मधुमेह रोगविरूद्धको एक उपचार हो ।
वेगोभी फरक मात्रामा ओजेम्पिकको समानान्तर छ र मोटोपनको उपचारको लागि अमेरिकी नियामकहरूद्वारा अनुमोदित गरिएको छ ।

नोभेम्बरको सुरुमा, नोभो नोर्डिस्कले तेस्रो त्रैमासिक मुनाफामा ५६ प्रतिशतले वृद्धि भएको रिपोर्ट गरेको थियो । नोभो नोर्डिस्कले तेस्रो त्रैमासिक मुनाफा अर्थात् जुलाईदेखि सेप्टेम्बरसम्मको खूद नाफा २२.५ अर्ब क्रोनर पुगेको बताइएको छ । यसको बिक्री २९ प्रतिशत बढेर ५९.७ अर्ब क्रोनर पुगेको छ । रासस

शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.