• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ५ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ६ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ८ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ८ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ८ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

चितवनको खैरहनीमा घरघरमै सेवा दिन बा–आमा स्वास्थ्य कार्यक्रम

  •  आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १३ कुमरोजमा बा –आमा स्वास्थ्य कार्यक्रमको शुभारम्भ गरिएको छ । आज आयोजित एक औपचारिक कार्यक्रमका बीच सो नगरपालिकाका मेयर शशीकुमार खनियाले कार्यक्रमको उद्घाटन गर्नुभयो ।

सो अबसरमा मेयर खनियाले ज्येष्ठ नागरिकको स्वास्थ्य रक्षाका लागि घरघरमै उपचार सेवा सुरु गरिएको बताउनु भयो । विशेष गरेर दीर्घरोग भएर औषधि सेवन गरिरहेका ६८ बर्ष माथीका बाआमाको स्वास्थ्यप्रति जिम्मेवार हुँदै स्वास्थ्यकर्मीलाई घरमै लगेर उपचार सुरु गरिएको उहांँको भनाई छ । सो कार्यक्रम सञ्चालनको लागि नगरपालिकाले कार्यविधि समेत बनाएको थियो ।

मेयर खनियाले नसर्ने रोगको जोखिम हुन नदिन नगरपालिकाले बा आमा स्वास्थ्य कार्यक्रम सुरु गरेको भन्दै ६८ वर्ष भन्दा मुनिका नगरवासीको स्वास्थ्य परीक्षण, प्रजनन स्वास्थ्य, पोषण लगायत कार्यक्रमलाई आवश्यकता अनुसार अघि बढाउने बताउनु भयो । उक्त कार्यक्रम अन्तर्गत ६८ वर्ष भन्दा माथि उमेर समुहका सवैको घरघरमा गएर सामान्य स्वास्थ्य परीक्षण, उच्चरक्तचाप, मधुमेह लगायतको परीक्षण गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज खनालले जानकारी दिनुभयो । १३ नम्बर वडा सकिएपछि लगतै अन्य वडामा पनि सो कार्यक्रम सञ्चालन गरिने छ ।

उक्त कार्यक्रममा सम्वन्धित वडामा रहेको स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी खटिनेछन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले स्थानीय सरकार नगरबासीको स्वास्थ्यप्रति सचेत हुँदै घरघरमै स्वास्थ्य उपचार कार्यक्रम सुरु गरिएको बताउनु भयो । वडा नं १३ का वडाध्यक्ष कुलप्रसाद भूषालले नगरपालिकाले सुरु गरेको कार्यक्रमलाई वडामा प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताउनु भयो ।
स्थानीय सरकार नगरबासीको अभिभावक भएकाले स्वास्थ्यर्कीहरु घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार गर्ने कामको सुरुवात गरिएको मेयर सापकोटाको भनाई छ ।

आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.