• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १२ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

‘आयुर्वेदमा भारत र चीनसँग साझेदारी गर्न सकिन्छ’

  •  आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद क्षेत्रमा उपलब्धि हासिल गर्न छिमेकी राष्ट्र भारत र चीनसँग साझेदारी गर्न सकिने बताउनुभएको छ ।

आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउन्डेसनद्वारा आज आयोजित ‘अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी, २०२३ उद्घाटन’ समारोहमा मन्त्री बस्नेतले नेपाल आयुर्वेद उपचार पद्धतिका लागि स्वर्णभूमि भए पनि यसको व्यवस्थापन र विकासमा राज्य चुकेको बताउनुभयो । उहाँले आयुर्वेद क्षेत्रको प्रचुर सम्भावनालाई दृष्टिगत गर्दै भारत र चीनको सहयोग लिएर साझेदारी अघि बढाउँदा उपलब्धि हासिल हुने दाबीसमेत गर्नुभयो ।

“नेपाल आयुर्वेदिक उपचार पद्धति विकासका लागि स्वर्णभूमि हो । अथाह सम्भावना हुँदाहुँदै पनि राज्य आयुर्वेद पद्धतिको विकास र व्यवस्थापन गर्नमा पछि परेको छ”, मन्त्री बस्नेतले भन्नुभयो, “भारत र चीनले आयुर्वेद क्षेत्रमा गरेको प्रयास प्रशंसनीय छ । हामीले पनि यी देशसँग सहयोग लिएर साझेदारीको भावना अघि सार्दै काम गर्न सक्ने हो भने ठूलो उपलब्धि हासिल गर्न सक्छौँ ।”

आर्थिक स्रोतका हिसाबले पनि आयुर्वेद ठूलो क्षेत्र हुन सक्ने बताउँदै मन्त्री बस्नेतले भन्नुभयो, “हाम्रो जडीबुटीको यति ठूलो भण्डार छ कि यसलाई राज्यले जति हदसम्म प्रयोग, उत्खनन र व्यवस्थित गर्न सक्नुपर्दथ्यो त्यो भएन । जडीबुटी खेतीको सम्भावना धेरै रहेको उल्लेख गर्दै उहाँले जडीबुटीको उत्पादन र निर्यात बलियो आर्थिक स्रोत बन्न सक्ने बताउनुभयो ।

आयुर्वेद चिकित्सासम्बन्धी अध्ययन र अध्यापन गर्नुको सङ्ख्या बढाउनुपर्नेमा समेत जोड दिँदै मन्त्री बस्नेतले आयुर्वेद क्षेत्रको विकासका लागि आवश्यक छलफललाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक वासुदेव उपाध्यायले आयुर्वेदको अभ्यासलाई प्रमाणमा आधारित बनाउनुपर्नेमा जोड दिनुभयो । “हामी प्रमाणका आधार भएर अभ्यास नगरेसम्म यसको प्रभावकारिता देखाउन सक्दैनौँ । अबको समयमा हामीले आयुर्वेदको विधालाई विश्वस्तरमा नै मान्यता प्राप्त बनाउन सक्नुपर्छ”, उहाँले भन्नुभयो, “नेपालको भौगोलिक विविधतामा पाइने जडीबुटीमा अनुसन्धान गर्न हामी तयार छौँ । भारत र चीनसँगै अन्य देशसँग जनशक्ति र ज्ञान आदानप्रदान गर्न तत्पर छौँ ।”

यही मङ्सिर ९ देखि ११ गतेसम्म हुने उक्त सम्मेलनमा भारत, पोर्चुगल, बङ्गलादेश, श्रीलङ्कालगायत देशको उपस्थितिमा आयुर्वेदका ज्ञान, सीप एकअर्कामा आदानप्रदान गर्न सहयोग पुर्‍याउने फाउन्डेसनका अध्यक्ष विजेन्द्र शाहले बताउनुभयो । रासस

आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.