• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

मधेश प्रदेशका जिल्लामा डिजिटल एक्सरे सहितको मोबाइल भ्यान

  •  आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा क्षयरोगको प्रभावकारी परीक्षण तथा उपचारका लागि मोबाइल भ्यान सञ्चालनमा ल्याइएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रको सहयोगमा प्रादेशिक प्रयोगशाला जनकपुरधामले डिजिटल एक्सरे सहितको मोबाइल भ्यान सञ्चालनमा ल्याएको छ । गाउँ गाउँमा नै प्राविधिक सहितको भ्यान पुगेर क्षयरोगको परिक्षण गरिने भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख निर्देशक डा. श्रवण मिश्रले जानकारी दिनु भएको छ ।

मोबाइल भ्यानले गाउँ गाउँमा पुगेर शङ्कास्पद व्यक्तिको छातीको एक्सरे गर्नुका साथै खकारको नमूना सङ्कलन गरेर परीक्षण गर्ने जानकारी निर्देशक डा. मिश्रले दिनु भयो । यसबाट सर्वसाधारणको समय तथा आर्थिक व्ययमा कमी आउने विश्वास गरिइएको छ ।

विभिन्न कारणले जिल्ला सदरमुकाम आउन नसक्नेहरूलाई क्षयरोगको परीक्षण गर्नका लागि डिजिटल एक्सरे सहितको मोबाइल भ्यान सञ्चालनमा आएपछि यसले सर्वसाधारणलाई ठूलो राहत मिल्ने मधेश प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।

खास गरेर मधेश प्रदेशका जिल्लामा अन्य प्रदेशका तुलनामा क्षयरोगीको सङ्ख्या बढी नै रहेको छ । मोबाइल भ्यानको प्रयोग गरेर रोगीको पहिचान र पहिचानपछि त्यसको उपचार मार्फत निको पारि क्षयरोगको प्रभावकारी नियन्त्रण गर्नमा मद्दत पुग्ने विश्वास गरिएको छ ।

नेपालमा क्षय रोग पत्ता लगाउने दर न्यून रहेको छ । प्रति १ लाखमा १२९ जनाको मात्र रोग पत्ता लागेको छ । क्षय रोग लागेपछि यसको समयमा उपचार नगरेको खण्डमा नेपालमा क्षयरोगका कारणले ३ प्रतिशत रोगीको वर्षेनी रुपमा मृत्यु हुने गरेको छ । क्षय रोग लागेको मध्ये ५० प्रतिशत बिरामी पत्ता लाग्न नसकेको क्षय रोगको राष्ट्रिय सर्भेमा उल्लेख रहेको छ ।

क्षयरोगबाट नेपालमा १५ वर्ष देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरू बढी मात्रामा पीडित हुनु परेका कारणले यसले मुलुकको उत्पादनमा असर पर्ने गरेको छ । क्षयरोगको उपचार डट्स विधिद्वारा हुने गरेको छ । क्षय रोगको उपचार निक्कै प्रभावकारी रहेकाले रोगको पहिचानका लागि मोबाइल भ्यान महत्वपूर्ण हुने आशा राष्ट्रिय क्षयरोग केन्द्रको रहेको छ ।

आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.