• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १८ मिनेट 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ५५ मिनेट 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ५५ मिनेट 

झापा र कैलालीमा खोप अभियान
  • १ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ३ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ५ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ६ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ७ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ७ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

एड्सबाट जोगिन जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने

  •  शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरू पनि एचआइभी एड्सको उच्च जोखिममा रहेकाले यसबाट जोगिनका लागि अझै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

विश्व एड्स दिवसको अवसरमा मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले धनुषा जिल्लाको सपहीमा आज आयोजना गरिएको कार्यक्रममा सहभागी भएका यसका विज्ञहरूले यस प्रदेशबाट उल्लेख्य सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीमा रहेकाले विदेशमा रहेको वेलामा असुरक्षित यौन सम्पर्क गर्दा सङ्क्रमणको उच्च जोखिम भएकाले अझै जनचेतना मूलक कार्यक्रम गर्न आवश्यक भएकोमा जोड दिनुभयो ।

मधेश प्रदेशका जिल्लाहरूमा एचआइभी एड्स पीडितहरूको सङ्ख्या ३ हजार ९ सय २६ रहेको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका सम्पर्क अधिकृत राजवीर यादवले जानकारी दिनु भएको छ । संक्रमित मध्ये १८ वर्ष मुनिका बालबालिकाको सङ्ख्या १ सय ७६ जना रहेका छन् । संक्रमित भएका बालबालिका मध्ये बालिकाको सङ्ख्या ६५, आमा बुबा नभएको १५, आमा बुबा मध्ये एक जना रहेको सङ्ख्या ६५ र १४ वर्ष मुनिका १ सय ४ जना रहेका छन् ।

जिल्लागत रुपमा सबैभन्दा बढी पर्सा जिल्लामा १ हजार २ सय ८७ जना, धनुषामा ७ सय ६७ जना, सर्लाहीमा ४ सय ७० जना, रौतहटमा ३ सय ४९, सिरहामा ३ सय ५१, महोत्तरीमा ३ सय ४९, बारामा १ सय ९१ र सबैभन्दा कम सप्तरी जिल्लामा १ सय ७३ जना संक्रमित रहेको निर्देशनालयले जानकारी दिएको छ ।

मधेश प्रदेशका जिल्लाहरूमा जाँच तथा परामर्श केन्द्रको सङ्ख्या १०, उपचार केन्द्रको सङ्ख्या १०, निःशुल्क औषधि वितरण ८ गैरसरकारी संस्था, लागु पदार्थको मौखिक पद्धतिद्वारा उपचार नारायणी अस्पताल र भाइरल लो८परीक्षण केन्द्रको रुपमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रहेका छन् ।

कार्यक्रममा बोल्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र प्रसाद सिंहले एचआइभी एड्सको प्रभावकारी नियन्त्रण तथा उपचारका लागि अझै प्रचार प्रसार तथा जनचेतना फैलाउन आवश्यक भएको बताउनु भयो ।

उहाँले एड्स लागेकाहरूलाई हेला होइन माया गर्न आवश्यक भएको बताउँदै रोग लागेकाहरूलाई सामाजिक वा पारिवारिक रुपमा हेला गरेको खण्डमा रोगीको चाडै मृत्यु हुने भएकाले माया गर्न तथा सम्मानपूर्वक बाच्न पाउन दिनु पर्दछ भन्नुभयो ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रमोद कुमार यादवले एड्स रोग लागेपछि अहिले सजिलो उपचार विधि शुरु भएकाले नियमित औषधि सेवन गरेको खण्डमा रोगी दीर्घकालसम्म विजित रहन थालेको बताउनु भयो ।

शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.