• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २१ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २१ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २१ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

गुरुग्राममा पोर्टेबल मोबाइल अस्पताल शुरूः २०० जनाको घटनास्थलमै तत्काल उपचार गर्न सकिने

  •  सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित

नयाँ दिल्ली ।भारतको गुरुग्राममा विश्वकै पहिलो पोर्टेबल अस्पताल निर्माण गरिएको छ । ‘आरोग्य मैत्री घन’, नाम दिइएको यो अस्पताल शनिबार गुरुग्राममा शुरू गरिएको हो । स्वदेशी डिजाइनमा निर्माण गरिएको यो अस्पतालबाट घाइतेको उपचारको लागि घटनास्थलमा पुर्याएर एक घण्टाभित्र जडान गरी तुरुन्त उपचार सेवा शुरु गर्न सकिन्छ।

प्याकर्स प्रोडक्ट्सका प्रबन्ध निर्देशक अमित चौधरीले दिएको जानकारी अनुसार ‘आकस्मिक स्थलमा पुगेको एक घण्टाभित्रै जोडजाड (एसेम्बल) गरी स्थापना गर्न सकिने यो अस्पताल हामीले आफ्नै मौलिकतामा आधारित भएर डिजाइन गरेका हौं ।”
“यो कुनै पनि आपतकालीन क्षेत्रमा वा प्रकोप प्रभावित क्षेत्रमा घाइतेलाई तत्काल उपचार पुर्याउँन प्रयोग गर्न सकिन्छ । चाहे त्यो भूकम्प, बाढी, डढेलो, आगलागी वा युद्ध प्रभावित क्षेत्र किन नहोस् यो अस्पताल उत्तिकै सहज र प्रभावकारी छ ।” उहाँले भन्नुभयो ।
युद्धग्रस्त क्षेत्रमा तत्काल पुर्याएर गोली लागेको घाउको समेत चिरफार उपचार गर्न सकिन्छ । अत्यावश्यक स्थानमा पुर्याएर कुनै पनि समयमा दुई सय जनासम्म बिरामीको उपचार गर्न सकिने यो अस्पताल दुर्गम स्थनानका निम्ति बरदान नै साबित हुन सक्छ ।

भीष्म (सहयोग हित र मैत्रीका लागि भारत स्वास्थ्य पहल) फोर्सका प्रमुख एयर वाइस मार्शल तन्मोय रोयले यस्तो सेवा विस्तारबाट कुनै पनि विपत्तिका बेला १५ मिनेटभित्र सर्जिकल स्टेशन स्थापना सहित सेवा प्रवाह गर्न सकिने दाबी गर्नु भएको छ।

“जब यो क्युब अस्पताल विपत्ति भएको स्थानमा पुग्छ त्यहाँ घाइते हरूको उपचारका निम्ति आवश्यक सबै सुविधाहरू एकै साथ उपलब्ध हुन्छन् । हामीसँग सबै सेवा सुविधाहरू उपलब्ध छन् । घटनास्थलमा आइपुगेको १५ मिनेट भित्रमा प्रारम्भिक काम गर्न सकिन्छ जुन मेरो जानकारीमा भएसम्म अरू कुनै एजेन्सीले पनि शुरु गर्न सकेका छैनन् ।”

प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शुरु गरिएको र स्वास्थ्य मन्त्रालय, रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदद्वारा संयुक्त रूपमा विकसित गरिएको “आरोग्य मैत्री परियोजना” को यो नवीनतम उपलब्धी हो।
यसले भारतको मानवीय उद्धार प्रयास र आपतकालीन प्रतिक्रिया क्षमतामा आमूल परिवर्तनको प्रतिनिधित्व गर्दछ। यस परियोजना अन्तर्गत भारतले प्राकृतिक प्रकोप वा मानवीय सङ्कटबाट प्रभावित कुनै पनि विकासोन्मुख देशलाई अत्यावश्यक चिकित्सा सामग्री उपलब्ध गराउने नयाँ दिशामा ढोका पनि खोलेको छ ।
‘आरोग्य मैत्री’ परियोजना विश्वव्यापी स्वास्थ्य सेवा विस्तारमा अग्रणी संस्थाको रूपमा विकसित भएको छ । साथै यस परियोजनाको प्रमुख अवयव “अभिनव आरोग्य मैत्री एड क्युब,” एक मोड्युलर ट्रमा व्यवस्थापन र सहायता प्रणाली हो जुन शान्ति वा युद्धको समयमा, सामूहिक हताहतीका घटनामा द्रुतरूपमा तैनाथ गराउँनका लागि डिजाइन गरिएको हो। निर्माताका अनुसार यो विशेष परियोजना “प्रोजेक्ट भीष्म” नामको बृहत् पहलको एक भाग हो । ‘सहयोग, हित र मैत्रीका लागि भारत स्वास्थ्य पहल – द्रुत प्रतिक्रिया र व्यापक हेरचाह’ को नारालाई जोड दिँदै २०० घाइतेहरूको उपचार गर्न तयार पारिएको यो अस्पताल भारतको महत्त्वपूर्ण उपलब्धी हो ।

सामूहिक हताहतीका घटनाहरूको सामना गर्न र घटनास्थलमा अत्यावश्यक आधारभूत सहायतादेखि उन्नत चिकित्सा र सर्जिकल हेरचाहसम्मका सुविधा यस मोबाइल अस्पतालमा उपलब्ध हुनेछन् । रासस

सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.