• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

सहकारीले सिप मुलक तालिममा खर्च गर्नुपर्छ : स्वास्थ्य मन्त्री जोशी

  •  शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित

चितवनः बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सहकारीले बिलासी जीवनको लागि हैन सीप मुलक तालिममा पैसा खर्च गर्नुपर्ने बताउनुभएको छ । गणेशस्थान बचत तथा ऋण सहकारी लि.को ११ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले अहिलेको लगानी बिलाशिता तर्फ केन्द्रित हुँदा सहकारीको छबि मात्र प्रश्न उठेको बताउनुभयो ।

उहाँले भन्नुभयो “सहकारीले कृषि संगको उत्पादनमा जोड दिनु पर्छ । अनि बल्ल गाउगाउँमा सहकारी घरघरमा भकारी भन्ने नारा सार्थक हुन्छ ।” शिक्षा र सिप मुलक तालिममा केन्द्रीत हुन उहाँले सहकारीहरुलाई आग्रह गर्नुभयो । सहकारीले समाज बिकासमा राम्रो प्रभाब छोडेको भए पनि अहिले देखिएको नकारात्मक प्रभावलाई चिर्दै अघि वढ्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “केही सहकारीका संञ्चालकका कारण सबै सहकारी माथि आरोप लाग्ने गरेको छ । यसलाई चिरेर अघि वढ्नुस् ।”
संस्थाका अध्यक्ष राजन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै उहाँले सहकारी प्रतिको जनताको गुसोलाई सम्बोधन गरेर अघि वढ्नु पर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला बचत तथा सहकारी संघ लि. अध्यक्ष विद्या कोइराला, भरतपुर महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष कमल बहादुर मल्ल, वडा सदस्य भोजराज सुवेदी, संस्थाका उपाध्यक्ष भोजराज देवकोटा, सचिब मनिता सापकोटा लगाएतले बोल्नु भएको थियो ।

शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.