• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

स्वास्थ्यको बजेट प्रभावकारी रुपमा सदुपयोग गर्न प्रदेश स्वास्थ्यमन्त्री सिंहको निर्देशन

  •  मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित

धनुषा । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले स्वास्थ्यमा आएको बजेट प्रभावकारी रुपमा सही सदुपयोग गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

आज जनकपुरधाममा आयोजित स्वास्थ्य क्षेत्रमा सार्वजनिक वित्तीय व्यवस्थापन र खरिद व्यवस्थापन उपलब्धि , विद्यमान चुनौती तथा अगामी कार्यदिशा सम्बन्धि नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले यस्तो निर्देशन दिनुभएको छ । उहाँले कार्यक्रममा सहभागी मधेश प्रदेशका स्वास्थ्य संस्था, प्रादेशिक अस्पतालका प्रमुखहरूलाई स्वास्थ्य क्षेत्रमा आएको बजेट प्रदेशगत हिसाबमा थोरै भएपनि त्यसको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले जनसङ्ख्याको हिसाबले मधेश प्रदेशमा अन्य प्रदेशको तुलना कम बजेट दिएको गुनासो समेत गर्नुभयो । मधेशको स्वास्थ्य अवस्था सुधार्न र गुणस्तरीय सेवा प्रवाह गर्न सबैको सार्थक सहयोग हुनुपर्नेमा उहाँको जोड थियो ।

नेपाल सरकारको समतामूलक र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धता र पहलमा सहयोग पुर्‍याउन बेलायत सरकारको आर्थिक र प्राविधिक सहयोग सहयोगमा सन् २०१६ देखि सञ्चालन हुँदै आएको नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रमद्वारा आयोजित सो कार्यक्रममा सार्वजनिक लेखा समिति मधेश प्रदेशका सभापति मञ्जु कुमारी थापा, महिला, बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रुपा यादव, संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव लक्ष्मी प्रसाद जोशी, विकास साझेदार निकाय तथा विभिन्न दातृ तथा सहयोगी निकायका स्वास्थ्य विज्ञ, स्वास्थ्य संस्था र अस्पतालको प्रमुखहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रको र सार्वजनिक वित्तीय व्यवस्थापन, विद्यमान अवस्था, जोखिम चुनौती र अगामी कार्यदिशा सम्बन्धमा वृहत् छलफल भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विभागीय प्रमुख डा. ईन्द्रजित कुमार रजकले जानकारी दिनुभयो ।

मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.