• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ४६ मिनेट 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ५ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ६ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ६ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ६ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ८ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ९ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ११ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

नेपालको पत्रकारिता अब थप जिम्मेवार हुनुपर्छ : वरिष्ठ नेता डा. कोइराला

  •  शनिबार, पुष २८, २०८० मा प्रकाशित

चितवन । नेपाली कांँग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले नेपालको पत्रकारिता थप जिम्मेवार हुनुपर्ने बताउनु भएको छ । शनिबार स्वास्थ्य दर्पण मिडीया नेटवर्क प्रालीको आठौं बार्षिकोत्सवको अवसरमा बोल्दै उहांँले नेपालको पत्रकारिताले आफ्नो पेशागत धर्म अनुसार काम गर्नु पर्ने बताउनु भएको हो ।
‘देशको बिषम परिस्थितिमा झन पत्रकारिता जिम्मेवार र मर्यादित हुनुपर्छ उहांँले भन्नुभयो, जसले गर्दा सरकार जिम्मेवार हुन कर लाग्छ भने जनतामाझ विश्वासयोग्य बन्न मदत पुग्छ ।’ उहांँले पछिल्लो समय राजनीतिमा देखिएको अस्थिरताले आफूलाई निराश समेत बनाएको बताउनु भयो ।‘ नेपालको

राजनीतिमा आफ्नो खुबी र विवेक अनुसार काम गर्न पाईएको छैन, उहांँले भन्नुभयो, मैले स्वास्थ्य क्षेत्रबाट राजनीतिमा आउनु गल्ती त गरिन् भन्ने लागेको छ ।’ सो अवसरमा बोल्दै वागमती स्वास्थ्य मन्त्री उत्तम जोशीले पत्रकारिताले सरकार र जनताबीच पुलको काम गर्दै आएको बताउनु भयो ।

उहांँले जनभावना अनुसार काम गर्न मन लागेपनि नीति निर्माण र सिमीत साधन श्रोतका कारणले अपेक्षा अनुसार काम गर्न नसकिएको बताउनु भयो ।
स्वास्थ्य दर्पणले पत्रकार , चिकित्सक, सवास्थ्यकर्मीको लागि हौसला, उत्प्रेरणाको काम गरेको बताउंँदै उहांँले अन्य नीजि सञ्चार माध्यमले पनि विषयगत पत्रकारितालाई जोड दिनु पर्ने बताउनु भयो ।

नेपाल चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा. अनिल विक्रम कार्कीले नेपालको स्वास्थ्य सम्बन्धी सञ्चार माध्यम र पत्रकारले अब स्वास्थ्य दर्पण मीडिया नेटवर्कले स्वास्थ्य क्षेत्रको विकास र जनचेतनामा उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

स्वास्थ्य दर्पण नेटवर्कका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले देशको हालको विषम परिस्थितिबीच पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अवार्ड कार्यक्रमलाई निरन्तरता दिंँदै आएको बताउनु भयो ।

शनिबार, पुष २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.