• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २४ मिनेट 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • २ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • २ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २१ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २१ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

लुम्बिनीमा पोषण सुधारको अवस्था नाजुक : एकै वर्षमा ७ बालबालिकाको मृत्यु

  •  शनिबार, माघ १३, २०८० मा प्रकाशित

दाङ ।लुम्बिनी प्रदेशमा कुपोषित हुने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । जसका कारण यसको नियन्त्रण चुनौतीपूर्ण बन्दै गइरहेको छ । गत वर्ष मात्र कुपोषणकै कारण ७ बालबालिकाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार गत वर्ष लुम्बिनी प्रदेशका १२ मध्ये ६ जिल्लाका ७ जनाको मृत्यु भएको हो । बाँकेमा २ जना, बर्दिया, कपिलवस्तु, प्युठान, रोल्पा र पश्चिम नवलपरासीमा एक/एक जनाको मृत्यु भएको थियो ।

लुम्बिनीका १२ वटै जिल्लामा गत वर्ष १ हजार ९ सय ९२ जना बालबालिका कुपोषित भएको फेला परेका थिए । यो तथ्याङ्क सरकारी स्वास्थ्य संस्थामा परीक्षण गराउन जाने बालबालिकाको मात्र हो । कुपोषित बालबालिकाको सङ्ख्या सरकारी स्वास्थ्य संस्थाभन्दा बाहिर अझै ठूलो रहेको स्वास्थ्य निर्देशनालयका परिवार कल्याण शाखा प्रमुख तथा पोषण फोकल पर्सन कौशल भण्डारीले जानकारी दिनुभयो ।

सरकारको तथ्यांकअनुसार लुम्बिनीमा सबैभन्दा धेरै बाँकेमा र कम अर्घाखाँची र रुकुम पूर्वमा कुपोषणका बिरामी छन् ।दाङमा २ सय ३२, बाँकेमा ४ सय २५, रुपन्देहीमा ३ सय ९५, कपिलवस्तुमा ३ सय १३, बर्दियामा २ सय ८६, पश्चिम नवलपरासीमा १ सय ९९, रोल्पामा ४३, प्युठानमा ३५, गुल्मीमा ३४, पाल्पामा १०, अर्घाखाँची र रुकुम पूर्वमा ५/५ जना बिरामी छन् ।

तथ्याङ्कले कुपोषणका बिरामी पहाडमा भन्दा तराईमा बढी देखाएको छ । सरकारले कुपोषणग्रस्त बालबालिकाको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ,लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, र भेरी अस्पताल बाँकेमा कुपोषण पुनःस्थापना केन्द्र पनि सञ्चालन गर्दै आएको छ । केन्द्रमा बच्चाहरूको उपचारका लागि बेड, पोषणयुक्त आहार र आमाको बसोबासको व्यवस्था पनि हुन्छ । पोषण फोकल पर्सन भण्डारीका अनुसार बुटवल र दाङमा १० र बाँकेमा १७ बेड क्षमताका केन्द्र छन् । तर, केन्द्रमा भर्ना भएर उपचार गर्ने बालबालिकाको सङ्ख्या न्यून छ ।

सरकारले बालबालिकामा देखिने कुपोषण अन्त्य गर्न हरेक वर्ष करोडौँ रकम खर्च गर्ने गरे पनि कुपोषित बालबालिकाको सङ्ख्या घट्न सकेको छैन । प्रदेश र संघीय सरकारले बालबालिकामा ख्याउटेपन, पुड्कोपन र कम तौलको अवस्था सुधार गर्न हरेक वर्ष २ करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च गर्दै आएको छ । लुम्बिनीमा सुआहारा, युनिसेफलगायतका गैरसकारी संस्थाले पनि पोषण सुधारका लागि कार्यक्रम गरिरहेका छन् । तर, कुपोषणग्रस्त बालबालिकाको सङ्ख्या हरेक वर्ष बढ्दो छ ।

शनिबार, माघ १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.